नेता/जनता

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मंगलबार दिउँसो ४ बजे बालुवाटारमा मन्त्रिपरिषदको बैठक बोलाएका छन् । सर्वोच्च अदालतले आइतबार नेकपा एकता प्रक्रिया खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेपछि…  थप पढ्नुहोस

दाङमा नेकपाकाे बाेर्ड हटाई एमालेको होर्डिङ बोर्ड

तुलसीपुर । सर्वोच्च अदालतले नेकपाको नामसम्बन्धी विवादमा ऋषि कट्टेलको पक्षमा फैसला गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाङकाे पार्टी कार्यालयमा नेकपा एमालेको होर्डिङ बोर्ड राखिएको छ । घाेराहिमा नेपाल कम्युनिष्ट पार्टी…  थप पढ्नुहोस

प्रचण्ड-माधव पक्षको बैठक : एमाले-माओवादी छुट्टिने निर्णय

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि संंकटमा परेका प्रचण्ड-माधव पक्षले अन्ततः एमाले र माओवादी अलग-अलग भएर जाने निर्णय गरेका छन् । आज पेरिसडाँडामा बसेको स्थायी कमिटी सदस्यहरुको बैठकले अदालतको फैसलापछि एमाले…  थप पढ्नुहोस

‘नेकपा’ हटाएर एमालेको बोर्ड र झण्डा फहराइँदै

काठमाडाैं । सर्वाेच्च अदालतको आइतवारको फैसलाबाट नेकपा एमाले ब्यूतिएपछि देशभरका पार्टी कार्यालयबाट ‘नेकपा’ हटाएर नेकपा एमालेका बोर्ड र झण्डा फहराउने अभियान चलेको छ ।विभिन्न जिल्लामा तत्कालीन नेकपा एमालेको कार्यालय रहेका…  थप पढ्नुहोस

तुलसीपुरमा अनेरास्ववियूको दिपप्रज्वलन

तुलसीपुर । सर्वोच्च अदालतले साविकका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँझिएको फैसला गरेसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी खारेज भयो । यस अवसरमा अनेरास्ववियू दाङले दिप प्रज्वलन गरेको छ ।…  थप पढ्नुहोस

‘नेकपा’ बाट निर्वाचित भएका सांसद के हुन्छन् ?

काठमाडौं । सर्वोच्च अदालतले साविकका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँझिएको फैसला गरेसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी खारेज भयो । तर, २०७५ मा दुई पार्टीबीच एकता भइ बनेको नेकपाले…  थप पढ्नुहोस

सर्वोच्चको फैसला अपेक्षा गरेभन्दा फरक : प्रचण्ड

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा पार्टी विवादबारे सर्वोच्चको फैसला अपेक्षा गरे भन्दा फरक आएको बताएका छन् । सर्वोच्चको फैसला आएपछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले…  थप पढ्नुहोस

नेकपा नाम विवाद : ऋषि कट्टेलको पक्षमा फैसला

काठमाडौं । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरेको छ । न्यायाधीशहरु बमकुमार श्रेष्ठ…  थप पढ्नुहोस

प्रचण्ड-माधव समूहले दिएको सूचना दर्ता गर्न संसद सचिवालयद्वारा अस्वीकार

काठमाडौं । नेकपाको प्रचण्ड-माधव समूहले दिएको संसदीय दलको नेता परिवर्तनको सूचना दर्ता गर्न संसद सचिवालयले अस्वीकार गरेको छ । प्रचण्ड माधव समूहले गत शुक्रबार ११५ जना सांसदको उपस्थितिमा बैठक गरी…  थप पढ्नुहोस

संसद पुनर्स्थापनापछि पहिलो बैठक आज

काठमाडाैं । प्रतिनिधिसभा विघटन गर्ने सरकारी निर्णयलाई सर्वोच्चले बदर गरिदिएपछि पहिलोपल्छ आज अपराह्न संसद बैठक बस्दैछ । मन्त्रिपरिषदको फागुन १७ को बैठकको निर्णय र सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आजका लागि…  थप पढ्नुहोस