नेता/जनता

विदेशीको मन्त्र सुनेर संसद् विघटन: प्रचण्ड

तुलसीपुर । नेकपा अध्यक्ष पुष्पकमलदाहाल प्रचण्डले प्रधानमन्त्री केपीशर्मा ओलीले विदेशी शक्ति केन्द्रले सुनाएको मन्त्र सुनेर संसद् विघटन गरेको आरोप लगाएका छन । आज काठमाडौंमा आयोजित प्रचण्ड – नेपाल पक्षीय कार्यकर्ता…  थप पढ्नुहोस

प्रतिनिधिसभा विघटनको मुद्दा हेर्दा हेर्दैमा

तुलसीपुर । प्रतिनिधिसभा विघटनको मुद्दामा बहस नसकिएपछि हेर्दा हेर्दैमा राखिएको छ । आज सर्वोच्चको संवैधानिक इजलासमा भएको बहस नसिकएको भन्दै सर्वोच्चले अर्को पेसी पर्सि शुक्रबारका लागि तोकेको हो । आज…  थप पढ्नुहोस

पृथ्वी जयन्ती दाङमा पनि मनाईयो

तुलसीपुर । २ सय ९९ औं पृथ्वी जयन्ती अर्थात राष्ट्रिय एकता दिवस दाङमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । दिवसका अवसरमा शिव सेना नेपालले तुलसीपुरमा मोटरसाइकल ¥याली निकालेको छ…  थप पढ्नुहोस

निर्वाचन प्रक्रिया रोक्न प्रचण्ड–माधव समुहको आग्रह

तुलसीपुर । नेकपा प्रचण्ड–माधव समूहले निर्वाचन प्रक्रिया रोक्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । सर्वोच्चमा मुद्धा विचाराधीन रहेकाले निर्वाचनको प्रक्रिया रोक्नमागगर्दै अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहितका…  थप पढ्नुहोस

ओली समुहको अनेरास्ववियू कमिटि विस्तारमा

तुलसीपुर । नेकपा ओली समुहको अनेरास्ववियूले कमिटि विस्तार लाई तिब्र पारेको छ । यस अघि राप्ती शिक्षा क्याम्पस घोराहीमा कमिटि विस्तार गरेको संगठनले आज कृष्णसेन बहुप्राविधिक शिक्षालयमा कमिटि विस्तार गरेको…  थप पढ्नुहोस

राष्ट्रियसभाको हिउँदे अधिवेशन सकियो

काठमाडौं । राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । यही पुस १७ गतेबाट राष्ट्रियसभाको हिउँदे अधिवेशन सुरु भएको थियो । जम्मा १० दिनको अवधिमा ४ दिन बैठक बसेको छ…  थप पढ्नुहोस

बयलगाडासहित प्रचण्ड–नेपाल समूहको प्रदर्शन

कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संसद विघटन गरिएको बिरोधमा धनगढीमा बयलगाडासहित जुलुस निकालिएको छ । ओलीले असंवैधानिक ढंगले संसद् विघटन गरेको र देशमा अस्थिरता निम्ताएको भन्दै नेकपा प्रचण्ड–नेपाल…  थप पढ्नुहोस

माघे संक्रान्तिमा सार्वजनिक विदा

काठमाडौं । सरकारले माघ १ गते माघि तथा माघे संक्रान्ति पर्वका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले गृहमन्त्रालयको सिफारिसमा सार्वजनिक विदा दिने निर्णय गरेको…  थप पढ्नुहोस

संकटमा परेको बेला भाग्ने अवसरबादी हुन: चौधरी

दाङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य मेटमणी चौधरीले कार्यकर्तालाई पार्टी संकटमा परेको बेला कसैको पर्खाइमा नबस्न आग्रह गर्नुभयो । राप्ती गाउँपालिका दुई नम्बर वडा कमिटीले आयोजना गरेको…  थप पढ्नुहोस

तुलसीपुरका १५ वडामा ओली समुहको कमिटि विस्तार

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली केपी समूहका केन्द्रीय सदस्य घनश्याम पाण्डेले पार्टि भित्रबाट नै षडयन्त्र हुदा संसद विघटनको चाल्नु परेको बताएका छन् । तुलसीपुर उपमहागनरपालिका–८ कृष्णमन्दिरमा भएको वडा…  थप पढ्नुहोस