नेता/जनता
लुम्बिनीमा स्थानीय सेवाको गठनसम्बन्धी विधेयक पारित
तुलसीपुर । लुम्बिनी प्रदेश सभाले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको ३० औँ बैठकले स्थानीय सेवाको… थप पढ्नुहोस
नेम्वाङको पहिलो स्मृति दिवस आज
काठमाडौँ । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पहिलो स्मृति सभामा आज उनलाई स्मरण गरिँदै छ । गत वर्ष आजकै दिन नेम्वाङको हृदयाघातका कारण निधन भएको थियो । उनको स्मरणमा नेकपा एमालेले पार्टी… थप पढ्नुहोस
लुम्बिनी प्रदेशका वन मन्त्री कुर्मिले राजिनामा दिए
दाङ। लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादसाह कुर्मिले मन्त्री पदबाट राजिनामा दिनु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष कुर्मीले मंगलबार राजिनामा बुझाउनु भएको नेपाली काङ्ग्रेस संसदीय… थप पढ्नुहोस
टरीगाउँ विमानस्थललाई पश्चिम नेपालको हवाई उडान केन्द्र बनाइन्छ : प्रधानमन्त्री ओली
गणेश आचार्य ,काठमाडौँ । दाङका स्थानीय तहका जनप्रतिनिधि एवं निजी क्षेत्रका प्रतिनिधिले तुलसीपुरको टरीगाउँ विमानस्थल स्तरोन्नतिका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । नेकपा (एमाले) का महासचिव… थप पढ्नुहोस
टिकटक खुलाउने सरकारको निर्णय
काठमाडौं । सरकारले टिकटक खुलाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकलाई लगाइएको प्रतिबन्ध खुल्ला गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको एक मन्त्रीले जानकारी दिए | यस्तै, टिकटकलाई ३… थप पढ्नुहोस
टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। आज अपराह्न ५ बजे बस्ने मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गर्न लागेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी… थप पढ्नुहोस
लुम्बिनीका मुख्यमन्त्री आचार्यले विश्वासको मत पाए
तुलसीपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएका छन् । लुम्बिनी प्रदेशसभाको मंगलबार बसेको बैठकमा आचार्यले विश्वासको मत मागेका थिए । कुल ८७ सदस्यीय सदस्य रहेको प्रदेशसभा… थप पढ्नुहोस
अनेरास्वबियु दाङको अध्यक्षमा बस्नेत
तुलसीपुर । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्वबियु दाङ जिल्ला अध्यक्षमा प्रदिप बस्नेत चयन भएका छन । २४औं जिल्ला अधिवेशनको बन्द सत्रले बस्नेतको अध्यक्षतामा ५१ सदस्यीय कमिटि सर्वसम्मत रुपमा चयन… थप पढ्नुहोस
अनेरास्ववियु दाङको २४र्औं जिल्ला अधिबेशन सुरु
तुलसीपुर । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु दाङको २४र्औं जिल्ला अधिबेशन तुलसीपुरमा सुरु भएको छ । अधिबेशन आयोजक कमिटिका संयोजक गणेश खड्काको अध्यक्षता तथा अनेरास्ववियुका केन्द्रिय अध्यक्ष समिक वडालको… थप पढ्नुहोस
प्रेस सेन्टर दाङका अध्यक्ष शर्मा एमालेमा प्रवेश, महासचिव पोखरेलले गरे स्वागत
तुलसीपुर । नेकपा माओबादी केन्द्र निकटको पत्रकार संगठन प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मा नेकपा एमालेमा प्रवेश गरेका छन । एमालेका महासचिव शंकर पोखरेलले अध्यक्ष शर्मालाई स्वागत गरेका छन ।… थप पढ्नुहोस



