यी ६ जना जस्ले अपहरण गरेर ७ लाख माग्दै थिए

तुलसीपुर । अपहरण गरेर ७ लाख माग्ने ६ जना तुलसीपुरबाट पक्राउ परेका छन । पक्राउ पर्नेमा बबई गाउँपालिका वडा नम्बर ४ निवासी ३५ बर्षीय लिला विक, सोही ठाउँका ३५ बर्षीय…  थप पढ्नुहोस

कोहलपुरमा एक दम्पतीको हत्या,दाई–भाउजु पक्राउ

बाँके । बाँकेको कोहलपुर नगरपालिका–१४ ओढारपुरका गडरिया दम्पतीको हत्या भएको पुष्टि भएको छ । इलाका प्रहरी कार्यालय, कोहलपुरले आज पत्रकार सम्मेलनको आयोजना गरी कृष्ण गडरिया र उनकी श्रीमती अञ्जली गडरियाको…  थप पढ्नुहोस

थप ६३८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५५ जनाको परीक्षणमा…  थप पढ्नुहोस

बेलझुण्डीमा २ सय सैयाको एकिकृत आयुर्वेद अस्पताल निर्माण हुदै

तुलसीपुर । लुम्बिनी प्रदेश सरकारले तुलसीपुर १८ मा एकिकृत आयुर्वेद अस्पताल निर्माणको प्रक्रिया सुरु गरेको छ । २ सय सैयाको अस्पताल प्रदेश सरकारले सहयोगमा निर्माण हुन लागेको हो । एम…  थप पढ्नुहोस

जब वडाध्यक्ष बिपन्नको घर सहयोग लिएर गए…

तुलसीपुर । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ११ बेलटाकुराको बबई नदि जाने ओरालोनेर खरले छाएको एउटा सानो झुपडी छ । घरको तलतिर खोला बगिरहेको छ । भिरालो जमिनमा ठडिएको घरलाई बर्खायामको…  थप पढ्नुहोस

बन्धुकधारीको गोली प्रहारबाट दुईजनाको मृत्यु

काठमाडौं । क्यानडामा एक बन्दुकधारीले शृंखलाबद्ध गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ । अन्य दुई जनालाई घाइते भएका छन्। प्रहरीको जबाफी कारबाहीमा आक्रमणकारी मारिएका छन् । ‘एक मात्र बन्दुकधारीले…  थप पढ्नुहोस

कमिटि बिस्तारलाई तिब्रता दिदै अनेरास्ववियु

तुलसीपुर । अनेरास्ववियुले विद्यालय तथा कलेजहरुमा कमिटि बिस्तारलाई तिब्रता दिएको छ । यसैक्रममा तुलसीपुर मेट्रो कलेजमा ५१ सदस्यीय कमिटि विस्तार गरेको अनेरास्ववियुले जनाएको छ । नवगठित कमिटीको अध्यक्षमा सन्दिप मल्ल…  थप पढ्नुहोस

एसईईको नतिजा तीन दिनभित्र सार्वजनिक हुने

काठमाडौं । कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा अबको तीन दिनभित्र सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डको माध्यामिक शिक्षा परीक्षाको परीक्षा नियन्त्रण कार्यलयका परीक्षा नियन्त्रक…  थप पढ्नुहोस

विद्युत प्राधिकरण तुलसीपुरको बक्यौता झण्डै ३ करोड

तुलसीपुर । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले एक वर्षमा मात्रै १५ सय १७ ग्राहकको लाईन काटेको छ । सयमयै विद्युत महशुल नबुझाउने करिब ती ग्राहकको लाईक काटेको हो ।…  थप पढ्नुहोस

प्रेस युनियनको केन्द्रिय समितिमा दाङबाट ११ पत्रकार निर्वाचित

दाङ । नेपाल प्रेस युनियनको महाधिवेशनमा दाङका ११ पत्रकारहरु निर्वाचित भएका छन् । साउन ६ र ७ गते मकवानपुरको हेटौडामा भएको युनियनको नवौं महाधिवशनबाट दाङबाट ३ जना पदाधिकारीमा र ८…  थप पढ्नुहोस