सदनको अवरोध हटाउन सभामुखले बोलाए सर्वदलीय बैठक

सुर्खेत । कर्णाली प्रदेश सभाको अवरोध हटाउन सर्वदलीय बैठक बोलाएको छ । हिजो बसेको प्रदेश सभाको बैठक प्रमुख सत्तारुढ दल माओवादीले बहिस्कार गरेपछि विवाद समाधानका लागि पहल गर्न सभामुख राज…  थप पढ्नुहोस

लुम्बिनी प्रदेशमा भारी वर्षा

काठमाडौं। आज बिहान लुम्बिनी प्रदेशमा वर्षा भइरहेको छ । दिउँसो पहाडी भूभागका धेरै स्थान र अन्य भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।…  थप पढ्नुहोस

तुलसीपुर उपमहानगरकाे कानुनी सल्लाहकारमा भण्डारी

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाको कानुनी सल्लाहकारमा पुष्कर भण्डारीलाई नियुक्त गरिएको छ । नगर प्रमुख टिकाराम खड्का काे अध्यक्षतामा आज बसेकाे कार्यपालिका बैठकले उनलाई सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेकाे प्रबक्ता माधव…  थप पढ्नुहोस

थप ३५७ जनामा कोरोना संक्रमण

काठमाडौँ। पछिल्लो २४ घण्टामा नेपालमा थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३२८ जनाको परीक्षणमा ३५७ जनामा संक्रमण पुष्टि भएको हो…  थप पढ्नुहोस

अवरुद्ध दाङ-सल्यान सडक सुचारु

तुलसीपुर । गएरातीदेखि अवरुद्ध राप्ती राजमार्ग अन्र्तगत दाङ-सल्यान सडकखण्ड सुचारु भएको छ । राप्ती राजमार्गको दाङ-सल्यान सडकखण्डको चोरखोला नजिक पहिरो जाँदा अवरुद्ध भएको सडक सोमबार दिउँसो एक बजेदेखि सुचारु भएको…  थप पढ्नुहोस

तातो हावाबाट ज्यान जानेकाे संख्या ५ नाघ्याे

स्पेनमा केही समययतादेखि प्रचण्ड गर्मी भइरहेकाे छ। तातो हावाबाट मानिसहरूको ज्यान गइरहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। स्पेनको मन्त्रालयले दिएको जानकारीअनुसार सोमबारसम्म तातो हावाबाट ज्यान जाने व्यक्तिको संख्या ५१०…  थप पढ्नुहोस

पानी ट्याङ्कीमा डुबेर २ बालबालिकाको मृत्यु

सुर्खेत । पानी ट्याङ्कीमा डुबेर दैलेखमा दुई जना बालबालिकाको मृत्यु भएको छ । दुल्लु नगरपालिका-३ सियालाका बखत महतका छोरा दिनेश महत र छोरी अनिता महतको सोमबार बेलुका मृत्यु भएको हाे…  थप पढ्नुहोस

दाङ–सल्यान सडकखण्ड अवरुद्ध

दाङ । वर्षाका कारण सोमबार साँझ पहिरो खसेपछि दाङ–सल्यान सडकखण्ड अवरुद्ध भएको छ । राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको चोरखोला नजिकै पहिरो जाँदा सोमबार रातिदेखि सडक अवरुद्ध भएको हो । पहिरोसँगै…  थप पढ्नुहोस

यी स्थानमा हुदैछ बर्षा

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र…  थप पढ्नुहोस

करेन्ट लागेर सल्यानमा एक जनाकाे मृत्यु

दाङ । सल्यानका एक जना युवकको करेन्ट लागेर मृत्यु भएको छ । सोमबार बिहान घर नजिकै पोलमा विद्युतको तार तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको…  थप पढ्नुहोस