प्राधिकरणको प्रबन्ध निर्देशकमा शाक्य

काठमाडाैं । सरकारले नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकमा हालका निमित्ति हितेन्द्रदेव शाक्यलाई चार वर्षका लागि नियुक्त गरेको छ । मन्त्रिपरिषदको सोमवार बसेको बैठकले शाक्यलाई प्राधिकरणको नेतृत्व जिम्मा लगाएको हो ।…  थप पढ्नुहोस

चुनाव भयो भने अर्को असंवैधानिक र अलोकतान्त्रिक कदम हुनेछ-प्रचण्ड

काठमाडौं । विभाजित नेकपा प्रचण्ड-माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले वैशाख १७ र २७ गते सरकारले तोकेको निर्वाचन नहुनेमा आफू विश्वस्त रहेको बताएका छन् । अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना हुने…  थप पढ्नुहोस

पहिलो चरणमा ४० जिल्लामा चुनाव

काठमाण्डाै - सरकारले पहिलो चरणमा ४० जिल्लामा चुनाव गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्काे बैठकले पहिलो चरणमा वैशाख १७ गते ४० जिल्लामा र दोस्रो चरणमा २७ गते ३७…  थप पढ्नुहोस

मोटरसाईकलकाे ठक्करबाट बृद्धकाे ज्यान गयाे

तुलसीपुर ।दाङको तुलसीपुरमा मोटरसाईकलको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ । तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको लु ५६ प ९७१७ नम्बरको मोटरसाईकलले हेमन्तपुर नजिकै ठक्कर दिदा वडा न.१९ निवासी ७६…  थप पढ्नुहोस

संवैधानिक इजलास भोली नबस्ने

तुलसीपुर । प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाइका लागि भोली संवैधानिक इजलास नबस्ने भएको छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश इन्द्रराज पाण्डेयको निधन भएकाले भोलीको संवैधानिक इजलास नबस्ने भएको हो । भोली अदालतका प्रशासनिक…  थप पढ्नुहोस

बृहत प्रदर्शनको तयारी तीव्र

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संवैधानिक कदमविरुद्ध आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले माघ २८ गते बुधबार काठमाडौमा गर्ने बृहत प्रदर्शनको तयारी तीव्र पारेको छ । नेकपा…  थप पढ्नुहोस

हिमपहिरोमा परि प्यूठानका मल्ल बेपत्ता

शुसिला बुढा मगर, प्यूठान । भारतको उत्तराखण्ड चमोली जिल्लाको केदारनाथमा आइतबार गएको हिमपहिरोमा परी एक प्यूठानी बेपत्ता भएका छन् भने ८ जना घाइते भएका छन् । गौमुखी गाउँपालिका ३ रजवाराका…  थप पढ्नुहोस

दोस्रो चरणको खोप अभियान सुरू

काठमाडौं । नेपालमा आजबाट दोस्रो चरणको कोरोनाविरूद्धको खोप अभियान सुरू हुँदैछ । दोस्रो चरणमा सरकारले पत्रकार र कूटनीतिज्ञ तथा कुटनीतिक नियोगका कर्मचारीहरुलाई खोप लगाउने छ । उपत्यकाका चारवटा अस्पतालबाट कूटनीतिक…  थप पढ्नुहोस

सवारी दुर्घटना न्युनिकरण गर्न तुलसीपुरमा ‘डमी’

शरद रेग्मी, तुलसीपुर । बढ्दो सवारी दुर्घटना न्युनिकरणका लागि ट्राफिक प्रहरी कार्यालय दाङले तुलसीपुरका तीन स्थानमा डमी ट्राफिक प्रहरी तयार पारेर राखेको छ । ‘ट्रफिक नियमको पालना गरौ’ लेखेको प्लेकार्ड…  थप पढ्नुहोस

भागरथीको हत्या : प्रहरी नै अलमलमा

तुलसीपुर । १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या घटनामा पाँच दिनदेख प्रहरी नै अलमलमा परेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथीको शव बिहीबार साँझ स्थानीय लबलेक सामुदायिक वनमा बीभत्स…  थप पढ्नुहोस