बृहत प्रदर्शनको तयारी तीव्र

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संवैधानिक कदमविरुद्ध आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले माघ २८ गते बुधबार काठमाडौमा गर्ने बृहत प्रदर्शनको तयारी तीव्र पारेको छ । नेकपा…  थप पढ्नुहोस

हिमपहिरोमा परि प्यूठानका मल्ल बेपत्ता

शुसिला बुढा मगर, प्यूठान । भारतको उत्तराखण्ड चमोली जिल्लाको केदारनाथमा आइतबार गएको हिमपहिरोमा परी एक प्यूठानी बेपत्ता भएका छन् भने ८ जना घाइते भएका छन् । गौमुखी गाउँपालिका ३ रजवाराका…  थप पढ्नुहोस

दोस्रो चरणको खोप अभियान सुरू

काठमाडौं । नेपालमा आजबाट दोस्रो चरणको कोरोनाविरूद्धको खोप अभियान सुरू हुँदैछ । दोस्रो चरणमा सरकारले पत्रकार र कूटनीतिज्ञ तथा कुटनीतिक नियोगका कर्मचारीहरुलाई खोप लगाउने छ । उपत्यकाका चारवटा अस्पतालबाट कूटनीतिक…  थप पढ्नुहोस

सवारी दुर्घटना न्युनिकरण गर्न तुलसीपुरमा ‘डमी’

शरद रेग्मी, तुलसीपुर । बढ्दो सवारी दुर्घटना न्युनिकरणका लागि ट्राफिक प्रहरी कार्यालय दाङले तुलसीपुरका तीन स्थानमा डमी ट्राफिक प्रहरी तयार पारेर राखेको छ । ‘ट्रफिक नियमको पालना गरौ’ लेखेको प्लेकार्ड…  थप पढ्नुहोस

भागरथीको हत्या : प्रहरी नै अलमलमा

तुलसीपुर । १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या घटनामा पाँच दिनदेख प्रहरी नै अलमलमा परेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथीको शव बिहीबार साँझ स्थानीय लबलेक सामुदायिक वनमा बीभत्स…  थप पढ्नुहोस

मेट्रो कलेजमा अब बिएएलएलबीको पनि पढाई हुने

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका कार्यालयद्धारा सन्चालित तुलसीपुर मेट्रो कलेजमा सन्चालन हुन लागेको बिएएलएलबी कार्यक्रमका बारेमा जानकारी दिईएको छ । तुलसीपुर १२ हरिपौरीमा रहेको कलेजले आईतवार पत्रकार सम्मेलनको आयोजना गरी बिएएलएलबी…  थप पढ्नुहोस

संघको निर्वाचनमा मनोनयन दर्ता

शरद रेग्मी, तुलसीपुर । तुलसीपुर उद्योग वाणिज्य संघको नयां नेतृत्वका लागी अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसको तर्फबाट पुर्व अध्यक्ष टेकन प्रसाद बस्नेत९हिमाल०ले अध्यक्षमा उम्मेदवारी दिएका…  थप पढ्नुहोस

देशभर करिब १ लाख ८५ हजारले खोप लगाए

काठमाडौं । पहिलो चरणको कोभिडविरुद्धको खोप अन्तर्गत अन्तिम दिन शनिबारसम्म देशभर १ लाख ८४ हजार ८ सय ५७ जनाले लगाएका छन् । प्रदेश १ मा २४ हजार २ सय २४,…  थप पढ्नुहोस

संवैधानिक आयोगमा नियुक्ति: दायर गरेको रिटमथि सुनुवाइ हुँदै

काठमाडौं । संवैधानिक आयोगमा भएका नियुक्ति बदरको माग गर्दै सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा दायर गरेको रिटमथि आज सुनुवाइ हुँदै छ । सभामुख सापकोटाले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशसहित ३७ जनालाई…  थप पढ्नुहोस

ओलि समुहले बनगाडमा गर्यो नगरस्तरिय भेला

सल्यान । नेपाल कम्युनिस्ट पार्टी( नेकपा ) वली समुहको बनगाड कुपिण्डे नगरपालिका नगर स्तरीय भेला सम्पन्न गरेको छ ।शनिबार भएको भेलाबाट गन्जमान बुढा अध्यक्ष रहेको ७५ सदस्यिय नगर कमिटी गठन…  थप पढ्नुहोस