खेलकुद
यू–१९ एसिया कप : आज नेपाल र भारत भिड्दै
काठमाडौँ । एसीसी यू–१९ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज मंगलबार नेपाली युवा टोलीले भारतको सामना गर्दैछ। दुबईको आईसीसी एकेडेमी ओभल–२ मा हुने खेल बिहान सबा ११ बजे… थप पढ्नुहोस
नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित
काठमाडौं | यू–१९ एसिया कपको पहिलो खेलमा नेपाल पराजित भएको छ। दुबईस्थित आईसिसी क्रिकेट मैदानमा भएको खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भयो। पहिला ब्याटिङ गर्दै नेपालले दिएको १५३ रनको… थप पढ्नुहोस
भारत र अष्ट्रेलियाबीचको अन्तिम टी–२० खेल आज
काठमाण्डौ । भारत र अष्ट्रेलियाबीचको पाँचौँ तथा अन्तिम टी–२० खेल आज हुँदैछ । यो खेल नेपाली समय अनुसार बेलुका सवा ७ बजे बैंग्लोरमा शुरु हुनेछ । घरेलु टोली भारतले पाँच… थप पढ्नुहोस
त्रिभुवन आर्मी क्लब केपी ओली कप क्रिकेटको फाइनलमा
काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मी क्लब पोखरामा जारी केपी ओली कप टी—२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । आर्मी क्लबले बिहीबार पोखरा रंगशालामा खेलिएको पहिलो सेमिफाइनल खेलमा सन्दीप लामिछानेको… थप पढ्नुहोस
भारत र अस्ट्रेलियाबीचको दोस्रो टी–२० खेल आज
काठमाण्डाै । भारत र अस्ट्रेलियाबीचको दोस्रो टी–२० खेल आज हुँदैछ । यो खेल तिरुवनन्तपुरममा नेपाली समय अनुसार बेलुका सवा ७ बजे शुरु हुनेछ । भारतले बिहीवार भएको पहिलो खेलमा अस्ट्रेलियालाई… थप पढ्नुहोस
विश्वकप क्रिकेट : उपाधिका लागि भारत र अष्ट्रेलिया भिड्दै
काठमाडौं | भारतमा जारी विश्वकपको फाइनलमा आज भारत र अस्ट्रेलिया खेल्दैछन्। भारतको अहेमदाबादमा घरेलु टोली र अस्ट्रेलिया विश्वकप उपाधिका लागि आमने–सामने हुन लागेका हुन्। नरेन्द्र मोदी स्टेडियम अहमदावादमा हुने फाइनल… थप पढ्नुहोस
विश्वकप क्रिकेटको फाइनलमा भारत र अष्ट्रेलिया भिड्ने
काठमाडौं | अस्ट्रेलिया एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ। बिहीबार भएको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै अस्ट्रेलिया फाइनल पुगेको हो। दक्षिण अफ्रिकाले दिएको २१३ रनको लक्ष्य अस्ट्रेलियाले… थप पढ्नुहोस
पाकिस्तान क्रिकेट टिमका कप्तान बाबरको राजीनामा
काठमाडौं | भारतमा जारी एकदिवसीय विश्वकपमा खराब प्रदर्शन गरेपछि पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजमले राजीनामा दिएका छन्। बुधबार बाबरले सामाजिक सञ्जालमार्फत् आफूले राजीनामा दिएको घोषणा गरेका हुन्। उनले सामाजिक सञ्जालमार्फत्… थप पढ्नुहोस
जारी विश्वकपमा सर्वाधिक रन बनाउनेमा कोहली, अरु को-को छन ?
काठमाडौँ । १३औँ विश्वकपको प्रारम्भिक चरणको खेल सकिँदासम्म आयोजक राष्ट्र भारतका अनुभवी खेलाडी विराट कोहली सबैभन्दा बढी रन बनाउने खेलाडीका रूपमा देखिएका छन् । कोहलीले जारी विश्वकपमा नौ खेल खेल्दै… थप पढ्नुहोस
रोयल भमके टि-२० क्रिकेट प्रतियोगिताको उपाधी आयोजकलाई
तुलसीपुर । रोयल भमके टि २० क्रिकेट प्रतियोगिता २०८० को उपाधी आयोजक रोयल भमके क्रीकेट क्लब तुलसीपुर १ ले जित्न सफल भएको छ ।आज भएको फाइनल खेलमा पुरन्धारा क्रीकेट क्लब… थप पढ्नुहोस


