खेलकुद
वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु, वडा नम्बर ११ र १२ को विजयी सुरुवात
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मा अध्यक्षकप क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिका मेयर टिकाराम खड्काले पछिल्लो समय क्रिकेट खेलप्रति युवाको आकर्षण बढ्दै… थप पढ्नुहोस
मलेशियालाई हराउँदै नेपाल टी-२० विश्वकप छनोटको सेमिफाइनलमा
नेपाली राष्ट्रिय क्रिकेट टोली २० ओभरको विश्वकप एशिया छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ। मङ्गलवार कीर्तिपुर मैदानमा भएको खेलमा मलेशियालाई सङ्घर्षपूर्ण खेलमा छ विकेटले पराजित गर्दै नेपाल लीगको एक खेल बाँकी… थप पढ्नुहोस
विश्वकप छनोट: नेपालले सिंगापुरलाई ८ विकेटले हरायो
काठमाडौं । टी–२० विश्वकप फाइनल एसियामा नेपालले सुखद सुरुवात गरेको छ । सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित हात पारेको हो । उपाधि दाबेदार नेपालले अंक… थप पढ्नुहोस
तुलसीपुर – ११ मा वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता हुदै
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ ले वडाध्यक्ष कप क्रिकेट प्रतियोगिताको आयोजना गरेको छ । वडा कार्यालयको आयोजनामा हुन लागेको प्रतियोगिता कार्तिक १६ गतेदेखि अमर माध्यमिक विद्यालय उरहरीको खेल… थप पढ्नुहोस
भारतले इङ्ल्यान्डलाई दियो २३० रनको लक्ष्य
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको आइतबार खेलिएको खेलमा आयोजक राष्ट्र भारतले साविक विजेता इङ्ल्यान्डलाई जितका लागि दुई सय ३० रनको लक्ष्य दिएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको… थप पढ्नुहोस
टी-२० विश्वकप छनोट: अर्ना बियरले एक रनको एक हजार दिने
काठमाडौं । अर्ना वियरले टी-२० विश्वकपको एसिया छनोटमा नेपाली खेलाडीका लागि नगद पुरस्कार घोषणा गरेको छ ।अर्ना वियरले टी–२० विश्वकप छनोटमा नेपालका खेलाडीले बनाउने प्रत्येक रनको १ हजार, चौकाको थप… थप पढ्नुहोस
रोयल भमके टि-२० क्रिकेट प्रतियोगिता हुदै
तुलसीपुर । तुलसीपुर १ भमकेमा स्वतन्त्र युवा समुहले रोयल भमके टि२० क्रिकेट प्रतियोगिताको आयोजना गरेको छ । कार्तिक १९ गते देखि सुरु हुने प्रतियोगितामा टिम दर्ताको लागि १७ गते सम्म… थप पढ्नुहोस
अफगानिस्तान संग पाकिस्तान स्तब्ध
काठमाडौं । विश्वकप क्रिकेटमा अफगानिस्तानले पाकिस्तानमाथि ८ विकेटको जित हात पारेको छ । इंल्याण्डलाई स्तब्ध बनाएको अफगानिस्तानले सोमबार पाकिस्तानमाथि ओडीआई क्रिकेटमै पहिलो जित हात पारेको हो । यसअघि सात खेलमा… थप पढ्नुहोस
नेपालमा त्रिकोणात्मक टि२०आई सिरिजको फाइनलमा प्रवेश
लगातार तेस्रो जित दर्ता गर्दै नेपाल त्रिकोणात्मक टि२०आई सिरिजको फाइनलमा प्रवेश गरेको छ । मुलपानी क्रिकेट मैदानमा शनिबार भएको तेस्रो खेलमा हङकङलाई ७९ रनले हराउँदै नेपाल फाइनलमा स्थान पक्का गर्न… थप पढ्नुहोस
कोहलीको शतकमा भारतको लगातार चौथो जित
विराट कोहलीको सानदार शतकमा उपाधिको दाबेदार घरेलु टोली भारतले आइसिसी विश्वकप २०२३ मा लगातार चौथो जित हात पारेको छ । बंगलादेशलाई ७ विकेटले हराउँदै भारतले सेमिफाइनल सम्भावना मजबुत बनाएको छ… थप पढ्नुहोस



