नेता/जनता

किसानको अधिकार, हाम्रो प्रतिबद्धता: घनश्याम पाण्डे

तुलसीपुर । दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा प्रत्यक्ष तर्फ एमालेका उम्मेदवार घनश्याम पाण्डेले स्वर्गद्धारी गुठी पिडित मोही किसानको हक–अधिकार सुनिश्चिताको लागि प्रतिबद्ध रहेको बताएका छन । स्वर्गद्धारी…  थप पढ्नुहोस

निर्वाचनको समयमा तीन दिन बिदा दिन सिफारिस

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ को चुनावलाई लक्षित गर्दै ३ दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ । आज आइतबार सरकारलाई पत्र लेखेर आयोगले चुनावमा ३ दिन बिदा दिन…  थप पढ्नुहोस

झण्डा जलाएको घटनामा एमालेको कडा चेतावनी, चौतर्फी विरोध

तुलसीपुर । तुलसीपुरमा आफ्नो चुनाव चिह्न ‘सूर्य’ अङ्कित झण्डा जलाएको भन्दै नेकपा एमालेले कडा चेतावनि दिएको छ । झण्डा जलाउने रास्वपाका कार्यकर्तालाई तत्काल पक्राउ गरी कारवाही गर्न माग समेत गरेको…  थप पढ्नुहोस

झण्डा जलाउने माथी कारवाही नभए जवाफमा उत्रन्छौं: रावत

तुलसीपुर । तुलसीपुरमा नेकपा एमालेको चुनाव चिह्न ‘सूर्य’ अङ्कित झण्डा रास्वपाका कार्यकर्ताले जलाएको भन्दै चर्को विरोध भैरहेको छ । एमाले देखि लिएर अन्य दलहरुले समेत यसको विरोध जनाएका छन ।…  थप पढ्नुहोस

झण्डा जलाउनेलाई कारबाहीको माग गर्दै सिडियोलाइ ज्ञापनपत्र

तुलसीपुर । तुलसीपुरमा नेकपा एमालेको झण्डा जलाएको भन्दै चौतर्फि रुपमा विरोध भैरहेको छ । रास्वपाका सभापति रवि लामीछाने विहिवार बेलुका तुलसीपुरमा आउने भनेपछि भेला भएका रास्वपाका कार्यकर्ताहरुले एमाले अध्यक्ष केपी…  थप पढ्नुहोस

नागरिकको चाहाना अनुरुप निर्वाचनमा सहभागी: महासचिव विप्लव

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जेनजी आन्दोलनप्रति आफूहरुको समर्थन रहेकाे खुलासा गरेका छन ।  यद्दपि राज्यका संरचनामा भएको तोडफोड र आगजनीमा भने आफ्नो पार्टीको कुनै…  थप पढ्नुहोस

दाङ ३ मा एमाले: ३६ वटै वडामा घरदैलो

तुलसीपुर । फागुन २१ गते हुन थालेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति नजिकिदै जादा उम्मेदवारहरुले प्रचार प्रसारलाई तिब्र बनाएका छन् । दल तथा स्वतन्त्र उम्मेदवार मतदाताको घरदैलोमा भेटघाट गरिरहेका छन…  थप पढ्नुहोस

धनगढीमा बालेनल भने– भोट नदिए हुन्छ, काम दिनुस् है ?

काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन शाहले आफूहरू भोट भन्दा पनि काम माग्न सुदूरपश्चिम आएको बताएका छन् । बुधबार धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिमलाई सु–नजिक प्रदेश बनाउनुपर्ने…  थप पढ्नुहोस

एमालेको घरदैलोमा मतदाता उत्साहीत

तुलसीपुर । आगामी फागुन २१ को निर्वाचनको मिति नजिकिदै जादा उम्मेदवारहरुले चुनावी गतिविधि तिब्र बनाएका छन् । दल तथा स्वतन्त्र उमेदवार मतदाता भेटघाटमा व्यस्त रहेका छन् । निर्वाचनको नतिजा आफ्नो…  थप पढ्नुहोस

काँग्रेसबाट निर्वाचित पूर्व वडाध्यक्ष रास्वपामा प्रवेश

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.१४ का पूर्व वडाध्यक्ष परसु नारायण चौधरी,पूर्व प्रधानपञ्च स्यामलाल चौधरीसहितका ब्यक्तीहरु राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । पार्टीका ३ नम्बर क्षेत्रीय संयोजक बलिराम…  थप पढ्नुहोस