घोराहीबाट १२ जुवाडे पक्राउ

दाङ । प्रहरीले घोराहीबाट १२ जना तास खेलिरहेको अवस्थामा पक्राउ परेका छन् । दाङ प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहका अनुसार तुलसीपुर-६ का सुरेन्द्र हमाल, तुलसीपुर-९ का गुमबहादुर चलाउने, वीरबहादुर बस्याल,…  थप पढ्नुहोस

संस्कार पाठशाला प्रोग्रेसिभ स्कुल अफ दि इयर अवार्डबाट सम्मानित

दाङ | दाङ तुलसीपुरमा रहेको संस्कार पाठशाला दाङ नेपाल एजुकेसन अवार्ड यूके २०२५ बाट उत्कृष्ट विद्यालयको रूपमा सम्मानित भएको छ । यही असोज २९ गते ग्रिनविच युनिभर्सिटी युके र कलेज…  थप पढ्नुहोस

नेपाल टी-२० विश्वकपमा छनोट

काठमाडौँ | नेपाल लगातार दोस्रो पटक ट्वान्टी–२० विश्वकपमा छनोट भएको छ । ओमानसँग बुधबार ट्वान्टी–२० विश्वकप एसिया–इष्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स खेल खेल्नुअगाडि नै नेपाल र ओमान दुवैले ट्वान्टी–२०…  थप पढ्नुहोस

पूर्वसभामुख महरालाई थुनामा पठाउन आदेश

काठमाडाैँ । पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा पठाउन आदेश गरिएकाे छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले बुधबार महरालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेका हुन् ।  थप पढ्नुहोस

अन्तरिम सरकार खारेजको माग गर्दै परेका रिटमाथि छठपछि सुनुवाइ

काठमाडौँ  । प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार खारेजको माग गर्दै दर्ता भएका रिटमाथि छठपछि सुनुवाइ सुरु हुने भएको छ । सर्वोच्च अदालतमा दर्ता गरिएका रिटहरूमाथि कात्तिक १२ मा प्रारम्भिक पेसी…  थप पढ्नुहोस

तुलसीपुरमा थकालि खानाका लागि ‘दाङमण्डु’ सञ्चालनमा

तुलसीपुर ।  दाङको तुलसीपुरमा तीन युवाहरुले थकालि खानाकालागि ‘दाङमण्डु’ थकाली सञ्चालनमा ल्याएका छन् । बुधबार युवाहरुले ८० लाख लागतमा दाङमण्डु सञ्चालनमा ल्याएका हुन् । दिपकराज खड्का, धिरज बस्नेत र प्रदिप…  थप पढ्नुहोस

विपिन जोशीको मृत्यु भएको हमासद्वारा पुष्टि

हमासको कब्जामा रहेका भनिएका विपिन जोशीको मृत्यु भएको पुष्टि भएको छ । एक विज्ञप्ति जारी गर्दै हमासको सशस्त्र शाख कसम ब्रिगेड्सले मृतक बन्दीहरू गाय इलुज, योसी शाराबी, बिपिन जोशी र…  थप पढ्नुहोस

तुलसीपुर -११ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता हुदै

तुलसीपुर । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ११ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८२ हुने भएको छ । प्रतियोगिता असोज  २८ देखि ३१ गते सम्म सन्चालन हुने वडाध्यक्ष मान बहादुर रावतले…  थप पढ्नुहोस

बालेन र सुदन बिरुद्ध दाङमा पनि जाहेरी

दाङ   । अनेरास्ववियु दाङले जेनजि प्रदर्शनका  क्रममा सार्वजनिक सम्पत्तिमा तोडफोड र अराजकतामूलक गतिविधि गर्न उस्काएको आरोपमा बालेन साह र सुधन गुरुङका बिरुद्ध जिल्ला प्रशासन  कार्यालय दाङमा जाहेरी दिएकाे छ।…  थप पढ्नुहोस

टी – २० विश्वकप छनोट: नेपालले कुवेतलाई हरायो

सन् २०२६ को टी२० विश्वकप क्रिकेटका लागि एशिया तथा पूर्वी एशिया प्यासिफिक छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको छ। ओमानमा भएको खेलमा टस हारेर ब्याटिङ गर्दै…  थप पढ्नुहोस