मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी थालेकी छन् । मन्त्रिपरिषद्मा रहेका तीन मन्त्री र मुख्यसचिवलाई राखेर उनले सम्भावित मन्त्रीबारे छलफल गरेकी हुन् । प्रधानमन्त्री कार्कीले यसअघि तीन… थप पढ्नुहोस
कक्षा १२ को पुरक परीक्षा असोज ७ र ८ गते हुने
तुलसीपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) ले कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको संसोधित समयतालिका सार्वजनिक गरेको छ । कार्यालयले आज एक सूचना जारी… थप पढ्नुहोस
यस वर्ष दशैँको टीकाको साइत ११:५३ बजे
काठमाडाैं | यस वर्ष दशैँको टीकाको साइत असोज १६ गते बिहीबार बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार टीका लगाउने क्रममा टीका लगाइमाग्ने व्यक्ति पूर्व फर्किनुपर्नेछ… थप पढ्नुहोस
तुलसीपुर कारागारबाट भागेका १ सय १४ कैदीबन्दी सम्पर्कमा आए
तुलसीपुर । जेनजी आन्दोलनको क्रममा तुलसीपुर कारागारबाट भागेका १ सय ३९ जना अझै सम्पर्कमा आएका छैनन । भदौ २४ र २५ गते भागेका दुई सय ५३ जनामध्ये एक सय १४… थप पढ्नुहोस
असोज १ मा शोक विदा दिने सरकारको निर्णय
दाङ । सरकारले यही असोज १ गते शोक बिदा दिने भएको छ । यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्मानमा सरकारले शोक बिदा दिने… थप पढ्नुहोस
तुलसीपुर उपमहानगरपालिकाले भोलिदेखि सेवा दिने
दाङ । तुलसीपुर उपमहानगरपालिकाले जलेकै भवनबाट भोलिदेखि सेवा दिने भएको छ । उपमहानगरपालिकाको सोमबार बसेको ३८ औँ कार्यपालिका बैठकले भोलि मंगलबारदेखि जलेकै भवनबाट सेवा दिने निर्णय गरेको हो । नगरका… थप पढ्नुहोस
तीन मन्त्रीले लिए पद तथा गोपनीयताको सपथ
काठमाडौं । नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, गृह… थप पढ्नुहोस
महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
काठमाडौं । महान्यायाधिवक्तमा वरिष्ठ अधिवक्ता सबिता भण्डारी बराल नियुक्त भएकी छन् । आइतबार भण्डारीलाई राष्ट्रपति रामचन्द्र पाैडेलले महान्यायाधिवक्तामा नियुक्त गरेकाे राष्ट्रपति भवनका प्रवक्ता प्रदीप कुमार काेइरालाले विज्ञप्तिमार्फत जानकारी दिएका छन्… थप पढ्नुहोस
टिप्परको ठक्करबाट गम्भीर घाइते पाण्डेको उपचारको क्रममा मृत्यु
तुलसीपुर | दाङको तुलसीपुरमा टिप्परको ठक्करबाट गम्भीर घाइते भएका पाण्डेको उपचार मृत्यु भएको छ। तुलसीपुर–११ निवासी ५६ वर्षीय निम बहादुर पाण्डेको आज दिउँसो १ बजेतिर भारतको लखनउमा उपचारको क्रममा मृत्यु… थप पढ्नुहोस
रवि लामिछाने कारागार फर्किए
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कारागार फर्किएका छन् । सहकारी ठगी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका लामिछाने भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा सुरक्षाको कारण… थप पढ्नुहोस



