विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त

काठमाडौं | नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त भएका छन्। मन्त्रिपरिषद्को आजको बैठकले सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो। बैठकले हितेन्द्र देव शाक्यलाई जल तथा…  थप पढ्नुहोस

मुग्लिन-नारायणगढ सडकखण्डमा यात्रु अलपत्र

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड आज पनि रातभर नखुल्ने भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका एसपी गोविन्द पुरीका अनुसार, आज रातभर पनि सडक दुईतर्फी नै बन्द हुने भएको हो ।…  थप पढ्नुहोस

आइतबार लाग्ने सूर्यग्रहण: नेपालबाट नदेखिने भएकाले सुतक नलाग्ने

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यही असोज ५ गते (आइतबार) लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले शास्त्रीय मान्यता अनुसार यसको कुनै सुतक नलाग्ने जनाएको छ । आश्विन कृष्ण औँसीका…  थप पढ्नुहोस

मितेरी सहकारी संस्थाको १७औ साधारण सभा

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ जसपुरमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको १७औ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष द्रोण बहादुर बस्नेतको अध्यक्षतामा…  थप पढ्नुहोस

तुलसीपुर -२ मा पिकनिक स्थल निर्माण

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं २ एकता टोल बिकास सस्थामा निर्मित पिकनिक स्थलको उद्घाटन गरिएको छ । वडा कार्यालयको नब्बे हजार र नेपाल मगर संघ तुल्सीपुर २ को कार्यसमितिले…  थप पढ्नुहोस

तुलसीपुर उपहानगरपालिकाले पहिरो हटाएपछि आवतजावतमा सहज

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले घोराही हापुर हुदै रक्षाचौर आँखा अस्पताल सडकखण्ड अन्र्तगत पर्ने तुलसीपुर ४ प्यालबित्ति उकालोमा खसेको पहिरो हटाएको छ । लगातार बर्षातका कारण गत बुधवार राती सडक माथीबाट…  थप पढ्नुहोस

आज संविधान दिवस विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं | आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते…  थप पढ्नुहोस

मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी थालेकी छन् । मन्त्रिपरिषद्मा रहेका तीन मन्त्री र मुख्यसचिवलाई राखेर उनले सम्भावित मन्त्रीबारे छलफल गरेकी हुन् । प्रधानमन्त्री कार्कीले यसअघि तीन…  थप पढ्नुहोस

कक्षा १२ को पुरक परीक्षा असोज ७ र ८ गते हुने

तुलसीपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) ले कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको संसोधित समयतालिका सार्वजनिक गरेको छ । कार्यालयले आज एक सूचना जारी…  थप पढ्नुहोस

यस वर्ष दशैँको टीकाको साइत ११:५३ बजे

काठमाडाैं | यस वर्ष दशैँको टीकाको साइत असोज १६ गते बिहीबार बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार टीका लगाउने क्रममा टीका लगाइमाग्ने व्यक्ति पूर्व फर्किनुपर्नेछ…  थप पढ्नुहोस