टिप्परको ठक्करबाट स्कुटी चालक पाण्डे गम्भीर घाइते

तुलसीपुर | दाङको तुलसीपुर उपमहानगरपालिका–१७ बेलझुण्डीमा आज दिउँसो भएको सवारी दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्। तुलसीपुरबाट दुधरासस्थित सोना सिमेन्ट फ्याक्ट्रीतर्फ जाँदै गरेको ना १ ख ९३२० नम्बरको टिप्परले…  थप पढ्नुहोस

थारू समुदायले अटवारी पर्व मनाउँदै

दाङ । पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदैछन् । यो पर्व उनीहरूका लागि महत्त्वपूर्ण पर्व हो । शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने…  थप पढ्नुहोस

टरिगाउँ खानेपानीमा एमालेबाट सचिव, एक सदस्य आउदा अरु सबैमा कांग्रेस-माओवादी गठबन्धनको जित

तुलसीपुर । तुलसीपुर १२ मा रहेको टरिगाउँ हरीपौरा खानेपानी सरसफाइ तथा उपभोक्ता समितिको अध्यक्षमा डिल्ली बहादुर बस्नेत विजयी भएका छन । कांग्रेस र माओवादीको गठबन्धनबाट उम्मेदवार बनेका बस्नेत २ सय…  थप पढ्नुहोस

दंगीशरणमा अट्वारीको अवसरमा थप १ दिन स्थानीय बिदा

दंगीशरण । दंगीशरण गाउँपालिकाले थारु बाहुल्यता रहेको गाउँपालिका रहेकाले थारु जातीहरुको सम्मान गर्दै बरका अट्वारीको भोलिपल्ट भदौ ९ गते स्थानिय बिदा दिएकोछ । गाउँपालिकाले एक सूचना जारी गर्दै आइतबार प्रदेश…  थप पढ्नुहोस

टरिगाउँ हरिपौरा खानेपानी निर्वाचन : ६ सय १२ मत खस्यो

दाङ । तुलसीपुर १२ मा रहेको टरिगाउ हरिपौरी खानेपानी संस्थाको नँया नेतृत्व चयनको लागि  भएकाे निर्बाचनमा ६ सय १२ मत खसेकाे छ ।  जम्मा ७ सय १३ मतदाता रहेकाेमा निर्धारित…  थप पढ्नुहोस

अट्वारी पर्व भदौ ८ गते,लुम्बिनी प्रदेशका ६ जिल्लामा सार्वजनिक विदा

दाङ। लुम्बिनी प्रदेश सरकाले बर्का अट्वारी पर्वको अवसरमा भदौ ८ गते आइतबार लुम्बिनी प्रदेशका थारू समुदायको बसोवास धेरै रहेका ६ जिल्लामा सार्वजनिक विदा दिने भएको छ । थारु समुदायको बसोजास…  थप पढ्नुहोस

तुलसीपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु

दाङ। तुलसीपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । लमही नगरपालिका–३ घर भई हाल तुलसीपुरमा कोठा भाडामा बस्दै आएकी ३५ वर्षीया कविता चौधरीको मंगलबार बिहान करेन्ट लागेर मृत्यु भएको…  थप पढ्नुहोस

घोराही – ८ का वडाध्यक्ष शाहको राजीनामा स्वीकृत

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष जितेन्द्रबहादुर शाहले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । शाहले २०८० असार १२ गते नगर प्रमुख नरुलाल चौधरीलाई पदबाट राजीनामा…  थप पढ्नुहोस

डाँगी नेतृत्वको प्यानल उपभोक्ताको घरदैलोमा, यस्ता छन् चुनावी एजेण्डा

तुलसीपुर । टरिगाउँ हरीपौरा खानेपानी सरसफाइ तथा उपभोक्ता समितिको निर्वाचनमा उम्मेदवारहरुले प्रचार प्रसारलाई व्यापक बनाउन थालेका छन । भदौ ६ गते हुने निर्वाचनको लागि शनिवार चुनाव चिन्ह पाए सगैं उनिहरु…  थप पढ्नुहोस

पाल्पामा भगवती जात्रा मनाइदै, लुम्बिनी प्रदेशले दियाे सार्वजनिक बिदा

रूपन्देही । आज पाल्पाको तानसेनमा ऐतिहासिक भगवती जात्रा । नेपाल र इस्ट इन्डिया कम्पनीबीच विसं १८७१–७२ मा भएको युद्धमा नेपाली सेनाले प्राप्त गरेको ऐतिहासिक विजयको स्मरणमा हरेक वर्ष भाद्र कृष्ण…  थप पढ्नुहोस