आज रक्षाबन्धन र जनै पूर्णिमा

काठमाण्डौ | हरेक वर्ष साउन शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक…  थप पढ्नुहोस

उरहरीमा स्कुटरको ठक्करबाट दुई जना घाइते

तुलसीपुर । तुलसीपुरमा स्कुटरको ठक्करबाट दुई जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर–१२ का ४३ वर्षीय स्कुटर चालक ईश्वरी केसी र तुलसीपुर–११ का ६१ वर्षीया पैदलयात्री सिवा देवकोटा रहेको…  थप पढ्नुहोस

सुनको मूल्य इतिहासकै उच्च

काठमाडौं । शुक्रबार सुनको मूल्य इतिहासकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो…  थप पढ्नुहोस

शिक्षक महासंघले भदौको दोस्रो हप्तादेखि आन्दोलन गर्ने

काठमाडौं । नेपाल शिक्षक महासंघले भदौको दोस्रो हप्तादेखि आन्दोलन गर्ने भएको छ । महासंघको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । विद्यालय शिक्षा ऐन…  थप पढ्नुहोस

तुलसीपुरमा रहेको ड्रिम्स बेंक्वीट नँया ब्यवस्थानका साथ संचालनमा

तुलसीपुर। तुलसीपुुरमा रहेको ड्रिम्स बेंक्वीट एण्ड रेष्टुरेन्ट नँया ब्यवस्थानका साथ संचालनमा आएको छ । पछिल्लो समय रोजगारीका लागि धेरै युवा बिदेश गइरहेका बेला स्वदेशमै रहेर केहि गर्नुपर्छ भन्ने सोचका साथ…  थप पढ्नुहोस

दाङमा सौतेनी छोराको हत्या गर्ने आमा २३ वर्षपछि पक्राउ

दाङ । दाङमा प्रहरीले हत्या अभियोगमा फरार रहेकी एक महिलालाई २२ बर्षपछि पक्राउ गरेको छ । गढवा गाउँपालिका वडा नम्बर ७ मानपुरकी ५० बर्षिया बसन्ता शर्मा पण्डितलाई गढवा प्रहरीले काठमाण्डौबाट…  थप पढ्नुहोस

तेक्वान्दो संघको विवाद अन्त्य

दाङ । नेपाली तेक्वान्दो संघमा देखीएको विवाद अन्त्य भएको छ । नेपाली तेक्वान्दो संघका उपाध्यक्ष भानबहादुर चन्दले नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, खेलकुद विकास विभाग समन्वय…  थप पढ्नुहोस

प्रेस चौतारी दाङले तिज पर्व र महिला शसक्तिरण विषयक कार्यक्रम गर्ने

तुलसीपुर । प्रेस चौतारी नेपाल दाङ शाखाको नियमित वैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ । प्रेस चौतारी नेपाल दाङ शाखाका अध्यक्ष सुधासुमन ढकालको अध्यक्षता तथा प्रेस चौतारी नेपाल लुम्विनी…  थप पढ्नुहोस

तुलसीपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

तुलसीपुर । दाङको तुलसीपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । घोराही–तुलसीपुर सडक खण्ड अन्तर्गत मोतिपुर ओरालोनिर ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा…  थप पढ्नुहोस

ट्रम्पले लगाए भारतमाथि २५ प्रतिशत कर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि आगामी १ अगस्टबाट लागु हुने गरी २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत एक पोस्ट गर्दै रसियासँग हतियार र पेट्रोलियम पदार्थ खरिद…  थप पढ्नुहोस