शिक्षा
जति जीपीए ल्याए पनि विद्यार्थीलाई जुनसुकै विषय पढ्न पाउने अधिकार छ
यस वर्षको एसईईको नतिजा सामान्य रहेको छ । यस वर्षको नतिजाले अलिकति राम्रो सङ्केत दिएको छ । केही सुधारिएको छ । विद्यार्थीहरुले जुन किसिमको जीपीए ल्याउनुपर्ने हो त्यो बढेको देखिन्छ… थप पढ्नुहोस
एसईई परीक्षाको नतिजा सार्वजनिक
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डको बिहीबारको बैठकले नतिजा सार्वजनिक गरेको हो । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख… थप पढ्नुहोस
एसईईको नतिजा आज साँझ सार्वजनिक गरिने
परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्याएको र आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी… थप पढ्नुहोस
एसईईको नतिजा आज वा भोलिसम्म आउने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा प्रकाशन गर्ने अन्तिम तयारी गरेको छ । परीक्षा नियन्त्रण विष्णुनारायण श्रेष्ठले नतिजा प्रकाशनको… थप पढ्नुहोस
ज्ञान ज्योति देशभरमै १०औं स्थानमा पर्न सफल
तुलसीपुर । मुलुक भरबाट छनोट गरिएका ८ हजार ८ सय ६ मावि मध्ये ज्ञान ज्योति अब्बल १० औं स्थानमा छनौट भएको छ । एजुकेशन समाचार काठमाडौंले भौतिक पुर्वाधार, अतिरिक्त क्रियाकलाप,… थप पढ्नुहोस
एसईईको नतिजा पुरानै ग्रेडिङ प्रणालीमा
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा पुरानै ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गर्ने भएको छ । पुरानै पाठ्यक्रम अनुसार पढाइ भएकाले पुरानै ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक… थप पढ्नुहोस
एसईईको नतिजा यसै साताभित्र सार्वजनिक गर्ने बोर्डको तयारी
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा यसै साता अर्थात् असार २३ गते शनिबारसम्म सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ ।परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० का परीक्षा नियन्त्रक… थप पढ्नुहोस
१९७ उत्कृष्ट सामुदायिक विद्यालय छनोट
काठमाडौं । शिक्षा मन्त्रालयले मुलुकभरबाट १९७ उत्कृष्ट सामुदायिक विद्यालय छनोट गरेको छ। मुलुकभरिका करिब २८ हजार सामुदायिक विद्यालयमध्येबाट शैक्षिक, भौतिक तथा प्रशासनिक सुधारका क्षेत्रमा उत्कृष्ट काम गरेका ती विद्यालय छनोट गरिएको हो।… थप पढ्नुहोस
तुलसीपुरका विद्यालय भाेलि देखि खुल्ने
तुलसीपुर । अत्याधिक गर्मी बढेपछि बन्द रहेका तुलसीपुर उपमहानगरपालिका भित्रका विद्यालय भाेलि देखि सञ्चालनमा आउने भएका छन । गर्मी नघटेपछि सम्पुर्ण विद्यालयलाई ४ गते देखि असार ६ गतेसम्म बिदा… थप पढ्नुहोस
गर्मी नघटेपछि तुलसीपुरका विद्यालयमा तीन दिन विदा
तुलसीपुर । अत्याधिक गर्मी बढेपछि तुलसीपुर उपमहानगरपालिकाले गर्मी विदा थप गरेको छ । सम्पुर्ण विद्यालयलाई भाेलि देखि असार ६ गतेसम्म बिदा दिएको छ । गर्मी बढेपछि यश अघि जेठ… थप पढ्नुहोस

