शिक्षा
प्राथमिक तहको नतिजा भोलि सार्वजनिक हुदै
तुलसीपुर । शिक्षक सेवा आयोगले प्राथमिक तहको सामान्य विषयको नतिजा भोलि सार्वजनिक गर्दै छ । आयोगले प्राथमिक तहको १३ हजार २९७ रिक्त दरबन्दीमा खुला तर्फ गत चैत्र १९ गते लिएको… थप पढ्नुहोस
विद्यालयमा पनि हप्तामा २ दिन सार्वजनिक बिदा
काठमाडौं । सरकारले हरेक साता शनिबार र आइतबार विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।मन्त्रिपरिषद्ले सातामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि राजपत्रमा सूचना प्रकाशित भएलगत्तै… थप पढ्नुहोस
कानून दिवसको अवसरमा मेट्राे कलेजकाे अन्तरक्रिया
दाङ । दाङको तुलसीपुरमा रहेको तुलसीपुर मेट्रो कलेज बिएएलएलबीमा अध्ययनरत विद्यार्थीहरुले कानून दिवसको अवसर अन्तरक्रिया गरेका छन् । कानुन दिवसको सार्थकता विषयक अन्तक्र्रियामा प्रमुख अतिथि उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश… थप पढ्नुहोस
निम्न माध्यामिक तहको शिक्षक पदको नतिजा सार्वजनिक
काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । आयोगले आज सार्वजनिक गरेको नतिजामा २० हजार ९८२ जना उत्तीर्ण भएका छन् । आयोगका अनुसार… थप पढ्नुहोस
एसईईमा ५ लाख १४ हजार परीक्षार्थी सहभागी हुदै
काठमाडौँ । कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख ९ देखि सञ्चालन हुने भएको छ । शैक्षिक सत्र २०७७ र २०७६ मा कोरोना महामारीका कारण… थप पढ्नुहोस
माध्यमिक तहको अध्यापन अनुमति पत्रका लागि विज्ञापन खुल्यो
काठमाण्डाै । शिक्षक सेवा आयोगले माध्यामिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन खुलाएको छ । इच्छुक उम्मेदवारले आजदेखि बैशाख २९ गतेसम्म दरखास्त भर्न सक्नेछन् । त्यस्तै दोब्बर दस्तुर तिरेर जेठ ५… थप पढ्नुहोस
नेराशि संगठनले शिक्षक दिवश मनायो
तुलसीपुर । नेपाल राष्ट्रिय शिक्षक संगठनले ४३औ शिक्षक दिवश मनाएको छ । गौरवशाली संगठन चुनौतीपुर्ण बर्तमान, गुणस्तरीय शिक्षाको लागी शैक्षिक शुसासन भन्ने नारा सहित तुलसीपुरमा दिवश मनाइएको हो । संगठनका… थप पढ्नुहोस
भानु आधारभुत विद्यालयमा शैक्षिक सामग्री बितरण
रोल्पा । रोल्पा रुन्टिगढि गाउपालिका वडा नम्बर ८ मगरगोरिमा अबस्थित श्री भानु आधारभुत बिद्ययालयमा एक कार्यक्रम गरि बाल बिकाश केन्द्र ( सिसु ) का १२ विद्यार्थी सहित कक्षा १, २,३… थप पढ्नुहोस
नवआगन्तुक विद्यार्थीलाई स्वागत
तुलसीपुर । तुलसीपुर - ११ उरहरीमा रहेको अमर माध्यमिक विद्यालयमा पशु विज्ञान प्रथम बर्षमा अध्ययनरत विद्यार्थीलाई स्वागत गरिएको छ । दोस्रो बर्षका विद्यार्थीहरुले नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेका हुन । विद्यार्थी… थप पढ्नुहोस
उरहरीमा ग्रामिण पशु श्वास्थ्य कार्यकर्ता तालीम सुरु
तुलसीपुर । तुलसीपुर ११ उरहरीमा रहेको अमर माध्यमिक विद्यालयमा ग्रामिण पशु श्वास्थ्य कार्यकर्ताको लागी तालीम सुरु भएको छ । विद्यालयको आयोजना तथा सीटीईभिटीको कार्यालय बुटवलको आर्थिक सहयोगमा ३९० घण्टे तालीमको… थप पढ्नुहोस

