दाङ ३ मा एमाले: ३६ वटै वडामा घरदैलो

तुलसीपुर । फागुन २१ गते हुन थालेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति नजिकिदै जादा उम्मेदवारहरुले प्रचार प्रसारलाई तिब्र बनाएका छन् । दल तथा स्वतन्त्र उम्मेदवार मतदाताको घरदैलोमा भेटघाट गरिरहेका छन…  थप पढ्नुहोस

धनगढीमा बालेनल भने– भोट नदिए हुन्छ, काम दिनुस् है ?

काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन शाहले आफूहरू भोट भन्दा पनि काम माग्न सुदूरपश्चिम आएको बताएका छन् । बुधबार धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिमलाई सु–नजिक प्रदेश बनाउनुपर्ने…  थप पढ्नुहोस

दाङमा ७ हजार ८ सय किशोरीलाइ पाठेघर क्यान्सरविरुद्धको खोप

दाङ । दाङमा पाठेघर मुखकाे क्यान्सरविरुद्ध सञ्चालन गरिएको एचपिभी खोप अभियानमा लक्ष्यभन्दा बढी किशोरीले खोप लगाएका छन्। स्वास्थ्य कार्यालय दाङका अनुसार ७ हजार ८ सय २९ जनालाई खोप लगाउने लक्ष्य…  थप पढ्नुहोस

एमालेको घरदैलोमा मतदाता उत्साहीत

तुलसीपुर । आगामी फागुन २१ को निर्वाचनको मिति नजिकिदै जादा उम्मेदवारहरुले चुनावी गतिविधि तिब्र बनाएका छन् । दल तथा स्वतन्त्र उमेदवार मतदाता भेटघाटमा व्यस्त रहेका छन् । निर्वाचनको नतिजा आफ्नो…  थप पढ्नुहोस

कक्षा १२ को परीक्षा वैशाख १४ देखि( तालिका सहित)

काठमाडौँ | कक्षा १२ को फाइनल परीक्षा २०८३  बैशाख १४ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले एसईईको परीक्षा तालिका यसअघि…  थप पढ्नुहोस

पालिका र जिल्ला अधिवेशन गर्ने विद्यालय कर्मचारी परिषद् दाङको निर्णय

दाङ ।नेपाल विद्यालय कर्मचारी परिषद् दाङले पालिका र जिल्ला अधिवेशन निर्धारित समयभित्रै गर्ने निर्णय गरेको छ ।शनिबार घोराहीको गिठेपानीमा सम्पन्न भएको कर्मचारी परिषद्को जिल्ला बैठकले फागुन ३० गतेभित्र जिल्लाका १०…  थप पढ्नुहोस

दाङका शिक्षक परियार काठमाडौंमा नगद सहित सम्मानित

दाङ । दाङका एक शिक्षक काठमाडौंमा सम्मानित  भएका छन । सृजनशील आधारभूत विद्यालय तुलसीपुर १ छोटे प्रधानाध्यापक सन्तोष परियार नगद ३१ हजार सहित सम्मानित भएका  हुन ।अमेरिकामा दर्ता गैरनाफामूलक संस्था…  थप पढ्नुहोस

मोटरसाइकलको ठक्कर बाट घाइते चन्दको मृत्यु

तुलसीपुर । मोटरसाइकलको ठक्कर बाट गम्भीर घाइते तुलसीपुरकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ |  घाइते तुलसीपुर उपमहानगरपालिका – ११ बेलटाकुराकी ६० बर्षीया डम्मरकुमारी चन्दको उपचारका क्रममा  नेपालगञ्ज सञ्जिवनि…  थप पढ्नुहोस

काँग्रेसबाट निर्वाचित पूर्व वडाध्यक्ष रास्वपामा प्रवेश

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.१४ का पूर्व वडाध्यक्ष परसु नारायण चौधरी,पूर्व प्रधानपञ्च स्यामलाल चौधरीसहितका ब्यक्तीहरु राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । पार्टीका ३ नम्बर क्षेत्रीय संयोजक बलिराम…  थप पढ्नुहोस

परिवार सँग बिछोडिएका शाही ६ महिनापछि घर फर्किए

ओमप्रकाश गुप्ता, दाङ । मानव सेवाभन्दा ठूलो धर्म अरू केही छैन भन्ने भनाइलाई व्यवहारमा उतार्दै दाङको लमहीबाट उद्धार गरिएका एक युवकलाई पुनः परिवारसँग पुनर्मिलन गराइएको छ । कालीकोट जिल्लाको डाहा…  थप पढ्नुहोस