ओली पक्राउविरुद्ध आज ३ बजे देशभर प्रदर्शन, भोलि ज्ञापनपत्र बुझाइने
काठमाडौँ | एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा पार्टीले कानुनी तथा राजनीतिक रुपमा प्रतिवाद गर्ने भएको छ । आज बिहान पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको… थप पढ्नुहोस
दाङमा खुकुरी प्रहार गरि श्रीमतिको हत्या
दाङ । दाङमा एक ब्यक्तीले धारिलो हतियार प्रहार गरि श्रीमतिको हत्या गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ दोघर्रे निवासी ३४ बर्षीय गोपाल वलीले धारिलो हतियार प्रहार गर्दा २७… थप पढ्नुहोस
रास्वपाले भन्यो- राजनीतिक नियुक्ति खाएकाले राजीनामा दिनू
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक नियुक्ति खाएका व्यक्ति र पदाधिकारीलाई मार्गप्रशस्त गर्न आग्रह गरेको छ । रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीले नयाँ परिवेशमा नयाँ सरकार बन्न लागेकाले राजनीतिक… थप पढ्नुहोस
गगनको राजीनामा कांग्रेसद्वारा अस्वीकार
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले निर्वाचनमा पार्टी हारको नैतिक जिम्मेवारी दिँदै पदबाट दिएको राजीनामा पार्टी केन्द्रीय कार्यसमितिको बैठकले अस्वीकार गरेको छ । शुक्रबार र आइतबार पार्टी केन्द्रीय… थप पढ्नुहोस
मार्च २१: ‘कार्यक्रम होइन, व्यवहारमा परिवर्तन आवस्यक’
तुलसीपुर । हरेक वर्ष मार्च २१ अर्थात् अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवस विश्वभर औपचारिक रूपमा मनाइन्छ। नेपालमा पनि सरकारी तथा गैरसरकारी तहबाट विभिन्न कार्यक्रम, भाषण र प्रतिबद्धतासहित यो दिवस… थप पढ्नुहोस
अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवशः छुवाछुत अन्त्यको लागी ऐक्यबद्धता
तुलसीपुर । मार्च २१ मा मनाईने अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवश तुलसीपुरमा मनाईएको छ । दिवशका अवसरमा तुलसीपुर उपमहानगरपालिका र वडा नम्बर ११ को आयोजनामा कानुनी अभिमुखीकरण कार्यक्रम भएको छ… थप पढ्नुहोस
टिप्परको ठक्करबाट एक महिलाको घटनास्थलमै मृत्यु
दाङ । दाङमा श्रीमान–श्रीमती सवार स्कुटीलाई टिप्परले ठक्कर दिँदा श्रीमतीको घटनास्थलमै मृत्यु भएको छ । तुलसीपुर–हापुरे सडक खण्ड अन्तर्गत तुलसीपुर–९ दुधेना चमिखोला नजिकै तुलसीपुरबाट बागरतर्फ जाँदै गरेको रा ७ प… थप पढ्नुहोस
विद्यार्थीको क्षमता विकास गर्न मधपुरमा वक्तृत्वकला प्रतियोगिता
दाङ । "उद्यमशीलता र पारदर्शिता: सहकारीकाे प्राथमिकता" भन्ने मुल नाराका साथ ६९ औं राष्ट्रिय सहकारी दिवस-२०८२ काे अवसरमा 'राष्ट्रकाे आर्थिक विकासमा सहकारीको भुमिका' विषयक वक्तृत्वकला प्रतियोगिता श्री मा.वि मधपुरमा सम्पन्न… थप पढ्नुहोस
गोली हानी श्रीमतीको हत्या
काठमाडौँ | कैलालीमा एक युवकले श्रीमतीको हत्या गरेका छन् ।गोदावरी नगरपालिका–४ अमलेशैनी गाउँमा अन्दाजी ३१ वर्षीय रामबहादुर मगरले जंगलमा बाख्रा चराउन गएका बेला २८ वर्षीया श्रीमती संजिता मगरको हत्या गरेको… थप पढ्नुहोस
पेट्रोलमा १५ र डिजेल-मट्टितेलमा १० रुपैयाँ मूल्य बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलमा १५ र डिजेल मट्टितेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो । थप पढ्नुहोस



