तुलसीपुर उपमहानगरपालिकाद्धारा तीन वर्षमा भएका उपलब्धी सार्वजनिक
तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकाले तीन वर्षे प्रगति विवरण सार्वजनिक गरेको छ । आज उपमहानगरपालिकामा पत्रकारहरुसँग अन्तक्र्रिया कार्यक्रमको आयोजना गरी सो प्रगति विवरण सावैजनिक गरिएको हो । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख… थप पढ्नुहोस
रास्वपाले भन्यो – ‘सरकारले शिक्षकहरूमाथि शक्ति प्रदर्शन गर्न खोजेको हो’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्यालले सरकारले शिक्षकहरूको आन्दोलनमा गरेको दमनप्रति आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकारले शिक्षकहरूमाथि आफ्नो शक्ति प्रदर्शन गरेको आरोप… थप पढ्नुहोस
सरकार र आन्दोलनरत शिक्षकबीच आज हुने भनिएको वार्ता भएन
काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरूबीच आज हुने भनिएको वार्ता अन्तिम समयमा आएको स्थगित भएको छ। सरकारले वार्ताका लागि औपचारिक आह्वान गरेपछि शिक्षकहरू वार्तामा बस्न तयार हुदै त्यस तर्फ प्रस्थान… थप पढ्नुहोस
शिक्षामन्त्रीले आन्दोलित शिक्षकहरूलाई वार्तामा बोलाए
काठमाडौं | विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विद्यालय शिक्षा विधेयक, २०८० जारी गर्न मागसहित २४ दिनदेखि आन्दोलित शिक्षकहरूलाई नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले वार्ताका लागि बोलाएका छन् ।… थप पढ्नुहोस
लालपुर्जा वितरणका लागि सुरुभयो जग्गाको नापजाँच
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले भूमिहीन,सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गाको पुर्जा वितरणका लागि जग्गा नापको कार्य सुरु गरेको छ । राष्ट्रिय भूमि आयोग दाङको समन्वयमा उपमहानगरले वडा नम्बर ६ को शिवशक्ति टोलमा… थप पढ्नुहोस
घोडाको लात्ती लागेर एक युवकको मृत्यु
दाङ । दाङमा घोडाको लात्ती लागेर एक युवकको मृत्यु भएको छ । घोडाको लात्तीले लागेर बबई गाउँपालिका–५ बबरपुरका १८ वर्षका योगेश सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी… थप पढ्नुहोस
आज १९औँ लोकतन्त्र दिवस
काठमाडौं । आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९… थप पढ्नुहोस
रघुजी पन्त शिक्षामन्त्री बनेपछि यस्तो बन्यो नयाँ कार्यविभाजन
काठमाडौं । रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेपछि मन्त्रिपरिषद्मा बरियताक्रम पनि हेरफेर गरिएको छ । राष्टपति कार्यालयले सार्वजनिक गरेको २ राज्यमन्त्री सहितको २४ सदस्यीय मन्त्रिपरिषद्मा पन्त आठौँ नम्बरमा अटाउनुभएकाे हाे… थप पढ्नुहोस
बजेट जनमुखी बनाउन मुख्यमन्त्री आचार्यकाे निर्देशन
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक वर्ष २०८२/८३ को बजेट जनसन्देश दिनेगरी तर्जुमा गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्… थप पढ्नुहोस
‘शोभाराम बा’ कम्युनिष्ट योद्धाको रुपमा सम्मानित
दाङ । नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा अवसरमा एमाले दाङका अग्रणी नेता शोभाराम बस्नेत सहित ६ ज्येष्ठ नेताहरुलाई सम्मान गरिएको छ । नेकपा एमालेले आज रत्नप्रसाद शर्मा न्यौपाने… थप पढ्नुहोस



