भारतमा रोकिएको कक्षा १० र १२ को परीक्षा जुलाईमा हुने

तुलसीपुर ,२७ बैशाख । भारतमा कोरोना भाइरस सङ्क्रमणका कारण रोकिएको कक्षा १० र १२ को परीक्षा आउँदो जुलाई १ देखि हुनेभएको छ । केन्द्रीय माध्यामिक शिक्षा बोर्ड अन्तर्गतको सो परीक्षा आउँदो जुलाई १५…  थप पढ्नुहोस

रोटरीले दियाे स्वास्थ्य सामग्री

तुलसीपुर ,२६ बैशाख । विश्वलाई नै आक्रान्त पारिरहेको कोरोना भाईरस (कोभिड १९) को उच्च जोखिमका बिच फ्रन्ट लाइनमा खटिएर काम गर्ने स्वास्थ्यकर्मीहरुको स्वास्थ्य सुरक्षा सम्वेदनशिलतालाई मध्यनजर गर्दै रोटरी क्लब अफ…  थप पढ्नुहोस

कोरोना : २ लाख ७५ हजारभन्दा धेरैको ज्यान गयो

काठमाण्डौ ,२७ बैशाख । विश्वका विभिन्न देशमा कोरोना सङ्क्रमितको सङ्ख्या ४० लाख नाघेको छ । दुई सय १२ देश र दुईवटा पानीजहाजमा अहिलेसम्म ४० लाख १० हजारभन्दा धेरैमा कोरोना पुष्टि…  थप पढ्नुहोस

दंगीशरणमा कक्षा ८ को परिक्षाफल प्रकाशित , यसरी हेर्न सकिन्छ नतिजा

दिप्तीशिखा चौधरी,दंगीशरण,२७ बैशाख ।दंगीशरण गाउँपालिका स्तरीय शिक्षा शाखाले आधारभुत तह कक्षा ८ को परीक्षाफल शुक्रबार प्रकाशीत गरेको छ । परीक्षा समितीको बैठकले परीक्षफल प्रकाशित गर्ने निर्णय गरे अनुशार परीक्षाफल प्रकाशित…  थप पढ्नुहोस

प्रहरी दमनको विरोधमा तुलसीपुरका सबै पसल बन्द

तुलसीपुर,२७  बैशाख ।इलाका प्रहरी कार्यालय तुलसीपुरले गरेको ज्यादतिका विरुद्ध व्यापारीहरु आन्दोलित भएका छन । लकडाउनमा  तुलसीपुर क्षेत्रका अतिआवश्यक खाद्यान्नका पसलहरु विहान ९ वजे सम्म खुलेतापनि आज देखि ठप्प भएका छन…  थप पढ्नुहोस

लकडाउनको उल्लंघन गर्ने ५२ जना तुलसीपुरमा पक्राउ

तुलसीपुर,२६ बैशाख । प्रहरीले लकडाउनको उल्लंघन गरेको भन्दै तुलसीपुर बजारबाट आज विहान ५२ जना लाई नियन्त्रणमा लिएको छ । कोरोनाको जोखिम रहेको भन्दै कडाई गरेको प्रहरीले दैनिक रुपमा नियन्त्रणमा लिईरहेको…  थप पढ्नुहोस

जिम्बावेमा लिग आगामी महिनाबाट सुचारु हुने

तुलसीपुर, २६ बैशाख । कोरोना भाईरसको महामारीको कारण स्थगित जिम्बावेको शीर्ष डिभिजनको लिग आगामी महिनाबाट सुचारु हुने भएको छ । फुटबल एसोसियसन अफ जिम्बावेले स्वास्थ्य मन्त्रालयले लिग सुचारु गर्न अनुमति…  थप पढ्नुहोस

उदयपुरको भुल्केमा उपचारार्थ थप आठ जना कोरोनामुक्त

तुलसीपुर,२६ बैशाख ।उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केमा उपचाररत थप ८ जनामा कोरोना निको भएको छ । पछिल्लो तीनवटा जाँचमा उनीहरूमा कोरोना सङ्क्रमण नभएको पाइएको हो । भुल्केमा १६ जमातीसहित २८…  थप पढ्नुहोस

धारियो हतियार प्रयोग गरि आमा र बुबाको हत्या

तुलसीपुर,२६ बैशाख । तेह्रथुमको फेदाप गाउँपालिका पाँच साबिक इसिबुमा एक सिङ्गला टोलका एक युवाले धारिलो हतियार प्रहार गरि दुई जनाको हत्या गरेका छन् । हिजो साँझ वर्ष २० को कञ्चन…  थप पढ्नुहोस

बैंकमा हुने भिडभाड कम गर्न जुटे सामाजिक संघसंस्था

शिव पुन,तुलसीपुर,२६ बैशाख ।तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडाबाट सामाजिक सुरक्षा भत्ता ल्याउन बैंकमा आउदा भिडभाड बढेपछि सामाजिक संघ संस्थाहरुले न्युनिकरणमा प्रयास थालेका छन । कोभिड १९ को संक्रमण नियन्त्रणका लागि सरकारले…  थप पढ्नुहोस