अर्थ

कात्तिकमा पनि घट्यो बैंकको ब्याजदर

काठमाण्डौ । वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि पनि निक्षेपको ब्याजदर सामान्य घटाएका छन् । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकको असोजमा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ६ दशमलव ३९ प्रतिशत रहेकोमा…  थप पढ्नुहोस

सहकारीका माध्यमबाट उद्यमशिलतामा जोडौं: नगर प्रमुख खड्का

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ जसपुरमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको १६औ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष द्रोण बहादुर बस्नेतको अध्यक्षता…  थप पढ्नुहोस

मितेरी सहकारी संस्थाको १६औ साधारण सभा १७ गते हुदै

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको १६औ वार्षिक साधारण सभा हुन थालेको छ । अमर मावि उरहरीको प्राङ्गणमा संस्थाको १६औ वार्षिक…  थप पढ्नुहोस

खाद्य व्यवस्थाले दशैंको लागि चार सय खसीबोका खरिद गर्ने

तुलसीपुर । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले यस वर्षको दशैंमा चार सय खशीबोका खरिद गर्ने लक्ष्य लिएको छ । नेपालीहरुको महान पर्व वडादशैलाई लक्षित गदै दाङबाट चार सय…  थप पढ्नुहोस

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं ।  अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेपछि सुनको मूल्य स्थानीय बजारमा पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि निर्धारण गरेको सुनको मूल्य हालसम्मकै उच्च…  थप पढ्नुहोस

पेट्रोलमा प्रतिलिटर ४ र डिजेलमा ५ रुपैयाँ घट्यो

काठमाडौँ  । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार आयल निगमले आजै राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो…  थप पढ्नुहोस

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टितेल र डिजेलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको निगमले जनाएको छ…  थप पढ्नुहोस

कति पुग्यो अण्डाको मुल्य ?

चितवन । भदौ लागेपछि चितवनमा अण्डाको माग बढेको छ । साउनमा व्रत बस्ने र चोखो खाने धार्मिक मान्यतालगायतका कारण अण्डा उपभोग घटेकोमा भदौ लागेसँगै माग बढेको व्यवसायीले बताएका छन् । दाउन्ने…  थप पढ्नुहोस

अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आयोग बनाइँदै

काठमाडौं । अर्थतन्त्र सुधारका लागि सुझाव दिन सरकारले उच्चस्तरीय आयोग बनाउने भएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले आफ्नो कार्यकालको पहिलो सय दिनको कार्ययोजना सार्वजनिक गरेका छन् । उक्त…  थप पढ्नुहोस

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं ।  पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर पाँच रूपैयाँ, डिजेलको मूल्य प्रतिलिटर तीन रूपैयाँ र मट्टितेलमा…  थप पढ्नुहोस