कला
‘छक्का पञ्जा ४’ को ट्रेलर युट्युव ट्रेन्डिङको शीर्ष स्थानमा
काठमाडौँं । यो वर्षको प्रतिक्षित फिल्म ‘छक्का पञ्जा ४’ को ट्रेलर युट्युव टे«न्डिङको शीर्ष स्थान ओगट्न सफल भएको छ । शुक्रबार साँझ सार्वजनिक ३ मिनेट २० सेकेन्डको ट्रेलरले युट्युव ट्रेन्डिङको… थप पढ्नुहोस
घोराहीमा सुरु हुने महाेत्सवको तयारी पुरा
तुलसीपुर । भोलीदेखी घोराहीमा सुरु हुने ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी २०७९’ को तयारी पुरा भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ को… थप पढ्नुहोस
पल शाहलाई १५ दिनभित्र उपस्थित गराउन आदेश
तुलसीपुर । उच्च अदालत पोखराले पल शाहलाई १५ दिनभित्र उपस्थित गराउन आदेश दिएको छ। अदालतले पल शाहविरुद्धको बाल यौन दुराचारको मुद्दामा दुबै पक्षलाई झिकाउने आदेश दिएको दिएको हो। सोमबार उच्च… थप पढ्नुहोस
रीता र तुल्सीको ‘बसौँन तिमि र म’ बाेलकाे गित सार्वजनिक
धतुलसीपुर। गायिका रिता केसी र गायक तुल्सी शिवाकोटीको युगल आवाजमा आधुनिक गीत ‘बसौँन तिमि र म’ बजारमा आएको छ । बेलाबखत केही फरक गीत ल्याइराख्ने गायिका केसीले अहिले पनि गायक… थप पढ्नुहोस
अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रबेश
रुपन्देही । अभिनेत्री तथा मोडल एलिजा गौतम शनिवार रुपन्देही आएर नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् । तराईमा खासगरी थारु बाहुल्य क्षेत्रमा नयाँ खुलेको पार्टीमा एलिजाको प्रवेशले उनलाई थप चर्चामा… थप पढ्नुहोस
सारङ्गी बाजालाई संरक्षण गर्नुपर्छ: विश्वकर्मा
तुलसीपुर । १२ औं सारङगि दिबस दाङमा पनि विभिन्न कार्यक्रम गरि मनाईएको छ । दिबसका अबसरमा सारङगि उत्पादन समूहले आज ( बिहिवार )तुलसीपुर ४ गणेशटोलमा एक कार्यक्रमको आयोजना गरेको छ… थप पढ्नुहोस
चलचित्र पत्रकार संघकाे बैठक, सल्लाहकारमा कुमाल चयन
तुलसीपुर । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाको बैठक बसेकाे छ । पाचौ अधिबेशन बाट बनेको नयाँ कार्यसमितिले पहिलो बैठक मार्फत संस्थाको सल्लाहकारमा दिपक कुमाललाई चयन गरेको छ । पत्रकार… थप पढ्नुहोस
चलचित्र पत्रकार संघ दाङ शाखामा नयाँ कार्यसमिति चयन
दाङ । चलचित्र पत्रकार संघ दाङ शाखाको अध्यक्षमा सन्तोष केसी सर्वसम्मत चयन हुनु भएको छ । संघको सोमबार भएको पाँचौ अधिवेशनले केसीको अध्यक्षतमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो… थप पढ्नुहोस
चलचित्र पत्रकार संघ दाङको अध्यक्षमा केसी
तुलसीपुर । चलचित्र पत्रकार संघ दाङको अध्यक्षमा सन्ताेष केसी चयन भएका छन । तुलसीपुरमा भएको पाँचौ जिल्ला अधिबेशनबाट उनि सर्बसम्मत रुपमा जिल्ला अध्यक्षमा चयन भएका हुन । केसी यस अघि… थप पढ्नुहोस
हास्यशृंखला ‘सक्किगो नि’को प्रसारण रोकियो
काठमाडौं । हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको हास्यश्रृंखला ‘सक्किगो नि’को प्रसारण रोकिएको छ । सिरियलको १०० औं भाग प्रसारण भएपछि कार्यक्रम रोकिएको टेलिभिजन र उत्पादक संस्था जेपीटी क्रिएसनले जनाएका छन्… थप पढ्नुहोस



