शिक्षा

नगरस्तरीय हाजिरी जवाफ प्रतियोगितामा आइडियल बन्यो प्रथम

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका स्तरीय अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगितामा आइडियल बोर्डिङ स्कुल प्रथम भएको छ ।  आज सम्पन्न भएको प्रतियोगितामा अमर बोर्डिङ स्कुल द्वितीय, मेरीगोल्ड बोर्डिङ स्कुल तृतीय र राप्ती…  थप पढ्नुहोस

स्काउटले विकृतिका विरुद्ध अभियान चलाउनुपर्छ: नगर प्रमुख खड्का

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले विकृतिका विरुद्ध अभियान चलाउन स्काउट ट्रुपलाई आग्रह गर्नुभएको छ । जनकल्याण मावि दुधरासमा स्काउट ट्रुपको प्रथम दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रमुख खड्काले स्काउट…  थप पढ्नुहोस

गर्मीका कारण विद्यार्थी बेहोस हुन थाले

तुलसीपुर । अत्यधिक गर्मीका कारण विद्यालयमा विद्यार्थी बेहोस हुने क्रम बढ्न थालेको छ । तुलसीपुर क्षेत्रका विद्यालयमा हिजो आज विद्यार्थीलाई कक्षामा असहज हुन थालेको हो । आज मात्रै तुलसीपुर उपमहानगरपालिका…  थप पढ्नुहोस

मेरिगोल्ड स्कुलमा पूर्व विद्यार्थीद्वारा खेलकुद सामग्री प्रदान

तुल्सीपुर । तुल्सीपुर उपमहानगरपालिका वडा नं.७ मा रहेको मेरिगोल्ड इङ्लिस बोर्डिङ स्कुलका भूतपूर्व विद्यार्थीहरूद्वारा विभिन्न खेलकुद सामग्रीहरू प्रदान गरेका छन । पूर्व विद्यार्थीहरू समिर सेजुवाल र नारायण भुसालले विद्यालय स्तरमा…  थप पढ्नुहोस

नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने शिक्षकविरुद्ध मुद्दा दायर

तुलसीपुर । शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पेश गर्ने शिक्षकलाई सजायका लागि विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ । प्राथमिक विद्यालय, गोल्टाकुरी कौवाघारी दाङमा शिक्षक भिम कुमार डिसीले शैक्षिक योग्यताको…  थप पढ्नुहोस

सगरमाथा बालबाटिकामा जब निर्वाचनको झल्को देखियो…..

तुलसीपुर । विहान ७ बज्दै थियो । तुलसीपुर ९ स्थित सगरमाथा बालबाटिका स्कुल विद्यार्थीले भरिभराउ थियो । उम्मेदवारहरु र मतदाता विद्यार्थीहरु निर्वाचनमा सहभागि हुन पाउदा उत्साहित देखिन्थ्ये । कोहि मतदाताको…  थप पढ्नुहोस

गर्मी बढे सगैं तुलसीपुरका विद्यालयमा २२ गते सम्म विदा

तुलसीपुर  । अत्यधिक गर्मी बढेपछि तुलसीपुर उपमहानगरपालिकाले सबै विद्यालयमा ५ दिनका लागि बिदा दिएको छ । केही दिनदेखिको निरन्तर बढिरहेको गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा समस्या देखिन थालेपछि विद्यालयमा बिदा दिएको…  थप पढ्नुहोस

गर्मी बढेपछि राप्ती र लमहीका विद्यालयमा २ दिन विदा

तुलसीपुर । दाङ देउखुरीको राप्ती गाउँपालिकाका सबै विद्यालय २ दिनका लागि बिदा गरिएको छ । केही दिनदेखिको निरन्तर बढिरहेको गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा समस्या देखिन थालेपछि गाउँपालिकाले एक सुचना जारी…  थप पढ्नुहोस

तुलसीपुरका १० वटा विद्यालयमा स्वच्छ खानेपानीको ब्यवस्थापन गरिदै

तुलसीपुर । तुलसीपुर उपमहानगरमा रहेका १० वटा सामुदायिक विद्यालयमा खानेपानी ब्यवस्थापन गर्न बजेट विनियोजन गरिएको छ । विद्यालयमा स्वच्छ खानेपानीको लागि भन्दै उपमहानगरको २२औं कार्यपालीका बैठकले विद्यालयमा डेढ लाख देखि…  थप पढ्नुहोस

मेट्रो कलेजको भवन उद्घाटन

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजको शैक्षिक भवनको उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोख्रेलले भवनको उद्घाटन गरेका हुन् । कलेजको उद्घाटन गर्दै पोख्रेलले…  थप पढ्नुहोस