शिक्षा

सरस्वती पुजाको अवसरमा सक्सेस एकाडेमीमा साँस्कृतीक कार्यक्रम

तुलसीपुर । तुलसीपुर । तुलसीपुर ९ मा रहेको सक्सेस एकाडेमीमा आज सरस्वती पूजा विशेष कार्यक्रम सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा सरस्वती देवीको पूजा अर्चनामा विद्यालयका शिक्षक, विद्यार्थी, कर्मचारी…  थप पढ्नुहोस

बिद्यालय कर्मचारी परीषद् बर्दियाको अध्यक्षमा चौधरी

तुलसीपुर । नेपाल बिद्यालय कर्मचारी परीषद् बर्दियाको ७औं अधिबेसन सम्पन्न भएको छ । अधिबेशनले सुदन कुमार चौधरीको अध्यक्षतामा नँया कार्यसमिति चयन गरेको छ । जस्को उपाध्यक्षमा माधव पौडेल,महिला उपाध्यक्षमा राज…  थप पढ्नुहोस

ज्ञानदीप कलेजका विद्यार्थीद्वारा शैक्षिक सामग्री वितरण

दाङ ।  ज्ञान ज्योति फाउन्डेसन अन्तर्गत सञ्चालित ज्ञान दीप कलेज बिसिए प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूद्वारा खेलकुद तथा शैक्षिक सामग्री वितरण गरेका छन् । राेल्पा त्रिबेणि गाउँपालिका वडा नं.२ दहवनमा रहेको…  थप पढ्नुहोस

मानव सेवामा जोडिदै सगरमाथा स्कुल

दाङ । तुल्सीपुर ९ बेलुवास्थित सगरमाथा स्कुलले आज आफ्ना विद्यार्थीहरुलाई तुल्सीपुरमा रहेको मानव सेवा आश्रममा लगेर मानव सेवाको कार्यमा विद्यार्थीलाई सहभागी बनाएको छ । विद्यार्थीहरूलाई मानव सेवा कार्यमा उत्प्रेरित गर्नको…  थप पढ्नुहोस

विद्यालय कर्मचारी परीषद् लुम्बिनीको पुर्ण बैठक: सचिवमा चौधरी मनोनीत, ४ जिल्लाको भेला हुने

तुलसीपुर । नेपाल विद्यालय कर्मचारी परीषद् लुम्बिनी प्रदेश कार्यसमितिको पुर्ण बैठक आज दाङको देउखुरीमा सम्पन्न भएको छ । बैठकले बैठकले रिक्त सचिव पदमा दुधराज चौधरीलाई मनोनीत गरेको  प्रदेश अध्यक्ष गोविन्द…  थप पढ्नुहोस

घोराहीमा मगर समुदायको खाम भाषाको पढाई सुरु गर्ने तयारी

‎घोराही । दाङको घोराहीमा प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला २०८१ शुरु भएको छ । ‎नेपाल मगर संघ घोराही नगर समितिको आयोजनामा शनिबारदेखि घोराहीस्थित झिंगौरामा सांस्कृतिक प्रदर्शनी शुरु भएको…  थप पढ्नुहोस

यो वर्षको एसइइ चैत ७ बाट (तालिकासहित)

काठमाडौं |  यो वर्षको माध्यमिक शिक्षा परीक्षा( एसइइ) को तालिका सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज सूचना जारी गर्दै चैत ७ गतेदेखि परीक्षा सुरु हुने जनाएको छ।  पहिलो दिन…  थप पढ्नुहोस

विद्यालय कर्मचारी परीषद् लुम्बिनी प्रदेशको बैठक माघ ५ गते बस्ने

तुलसीपुर । नेपाल विद्यालय कर्मचारी परीषद् लुम्बिनी प्रदेश कार्यसमितिको बैठक माघ ५ गतेका लागि तय गरिएको छ । बैठकले रिक्त सचिव पदमा मनोनयन,सदस्यता नविकरण,विश्व शिक्षक महासंघ EI सम्बन्धमा छलफल हुने…  थप पढ्नुहोस

शिक्षक सङ्गठन दाङको नवनिर्मित भवनको उद्घाटन

तुलसीपुर  । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला कमिटी दाङको नवनिर्मित भवनको उदघाटन गरिएको छ । नेकपा ९एमाले० का महासचिव शंकर पोखरेलले घोराही १४ मा बनेको भवनको उद्घाटन गरेका हुन ।…  थप पढ्नुहोस

तुलसीपुर स्तरीय राष्ट्रपति रनिङ शिल्ड माघ १५ देखि: खाना र आवास सहितको ब्यवस्था गरिदै

तुलसीपुर । तुलसीपुर नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ हुने भएको छ । अमर मावि उरहरीको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको संयोजनमा माघ १५ गते देखि रनिङ शिल्ड प्रतियोगिता हुने…  थप पढ्नुहोस