प्रजातन्त्र दिवस: तीन दिन कार्यक्रम

काठमाडौं । विसं २००७ फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक वर्ष मनाइने राष्ट्रिय प्रजातन्त्र दिवस आजदेखि तीन दिनसम्म देशभर विविध कार्यक्रम आयोजना…  थप पढ्नुहोस

दलित पत्रकार संघको अधिबेशन फागुन १५ मा

तुलसीपुर । दलित पत्रकार संघ दाङको तेस्रो अधिबेशन आगामी फागुन १५ गते घोराहीमा हुने भएको छ । संघको आज घोराहीमा बसेको बैठकले आगामी नेतृत्व चयन गर्नका लागी अधिबेशनको आयोजना गर्ने…  थप पढ्नुहोस

कोरोनाबाट तुलसीपुरका एक पुरुषको निधन

तुलसीपुर ।तुलसीपुरका एक कोरोना संक्रमितको निधन भएको छ । वडा नम्वर ६ बस्ने ४५ बर्षिय पुरुषको आज विहान बुटवलमा निधन भएको कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन्…  थप पढ्नुहोस

नवनिर्वाचित पदाधिकारीद्धारा पदभार ग्रहण

तुलसीपुर । तुलसीपुर उद्योग वाणिज्य संघमा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । निर्वाचन समितिका संयोजक प्रविण लम्सालको अध्यक्षतामा भएको पद हस्तान्तरण कार्यक्रममा यस अघिका पदाधिकारीहरुले सोहि पदका नवनिर्वाचित पदाधिकारीहरुलाइ…  थप पढ्नुहोस

प्रहरीद्वारा भागरथीकाे हत्यामा संलग्न सार्वजनिक

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ । भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने भट्टको…  थप पढ्नुहोस

ओली समूहको रोल्पा संयोजकमा बुढा

तुलसीपुर । नेकपा ओली समूहले लुम्बिनी प्रदेशका सबै जिल्ला संयोजक, सहसंयोजक र सचिवको टुंगो लगाएको छ । केहि जिल्लामा जिम्मेवारी बाँडफाड बाकि रहेको हुदा पुर्णता दिईएको हो । अब प्रदेशका…  थप पढ्नुहोस

जिम्बाबेमा लकडाउनको म्याद थप

एजेन्सी- कोरोनाभाइरसबाट प्रभावित अफ्रिकी मुलुक जिम्बाबेमा लकडाउनको समयावधि फेरि थप गरिएको छ । कोरोनाभाइरसको महामारी नियन्त्रण नभएकाले लकडाउन फेरि थप्नु परेको राष्ट्रपति इमर्सन मनङ्गवाले बताए । उनका अनुसार यसअघि छ…  थप पढ्नुहोस

सरकारले सस्तोमा २० लाख डोज खोप खरिद गर्ने

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप सहुलियत दरमा २० लाख डोज खरिद गर्ने भएको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले भारतीय कम्पनी सेरम इन्स्टिच्युटबाट खोप खरिद गर्न बाधा अड्काउ फुकाऊ…  थप पढ्नुहोस

काँग्रेस महाधिवेशन सर्ने

काठमाडौं । नेपाली काँग्रेसको यही फागुन ७ गतेबाट सुरु हुने तय भएको १४औँ महाधिवेशन फेरि सर्ने भएको छ तर अब काँग्रेसको महाधिवेशन आगामी भदौभित्र पनि हुन नसकेमा पार्टीको वैधानिकता नै…  थप पढ्नुहोस

भागरथी हत्या प्रकरण: एक शंकास्पद व्यक्ति पक्राउ

काठमाडौं । बैतडीको दोगडाकेदार नगरपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनामा एक जना शंकास्पद व्यक्ति पक्राउ परेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय, बैतडीका एक…  थप पढ्नुहोस