भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप

वीरगञ्ज । नेपाली भूमिमा प्रवेश गरेर बालुवा उत्खनन गरिरहेका भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा दुईजना सशस्त्र प्रहरी घाइते भएका छन् । २४ वर्षीय…  थप पढ्नुहोस

जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

तुलसीपुर । लमजुङको दोर्दी गाउँपालिका ६ सिमी गाउँ नजिकै जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । प्रदेश ३–०१–०२२ च १३८३ नम्बरको बोलेरो जिप हिजो साँझ ५ बजेतिर माथिल्लो…  थप पढ्नुहोस

जर्मनीमा मार्च ७ सम्म लकडाउन

तुलसीपुर । जर्मनीमा कोरोना महामारीको जोखिमलाई ध्यानमा राखी लकडाउनको समयावधि थप गरेको छ । हाल जर्मनीमा लगाइएको लकडाउनको अवधि आगामी मार्च ७ तारिखसम्म पु¥याउने जर्मन सरकारले निर्णय गरेको हो ।जर्मन…  थप पढ्नुहोस

आज देशभरको मौसम बद्ली

काठमाण्डाै । आज देशभरको मौसम बद्ली हुने मौसमविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलका अनुसार अझै एक/दुई दिन देशभरको मौसम बद्ली हुने सम्भावना छ । पश्चिमी वायुको प्रभावका कारण मौसम…  थप पढ्नुहोस

आज सोनाम ल्होसार , सार्वजनिक बिदा

काठमाण्डाै । तामाङ समुदायले माघशुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७ औँ वर्ष सुरु हुन्छ ।…  थप पढ्नुहोस

शिक्षकको कुटाइबाट बालकको मृत्यु

तुलसीपुर । झापाको एक विद्यालयमा अध्ययनरत बालकको मृत्यु भएपछि विद्यालय विवादमा तानिएको छ। शिक्षकको कुटाइबाट ती बालकको मृत्यु भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ। कनकाई नगरपालिका—६ स्थित चम्पापुर माध्यमिक विद्यालयमा…  थप पढ्नुहोस

मुख्यमन्त्रीको जनसम्पर्क सल्लाहकारमा ओली

तुलसीपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख राजनितिक र जनसम्पर्क सल्लाहकारमा नियुक्त भएका छन । विहिबार बसेको प्रदेश मन्त्रीपरीषद् बैठकले मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा पाल्पाका झपेन्द्र बहादुर जिसी लाई…  थप पढ्नुहोस

ओली समूहले बुटवलमा २ लाख जनता उतार्ने

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले फागुन १ गते बुटवलमा गर्ने शक्ति प्रदर्शनसहितको आमसभामा २ लाख जनता उतार्ने दावी गरेको छ । बुटवल–७ को सिद्धेश्वर माविको मैदानमा हुने…  थप पढ्नुहोस

रामकुमारी झाँक्री रिहा

काठमाण्डाै । नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । महानगरीय प्रहरी अनुसन्धान महाशाखाले नेतृ झाँक्रीलाई बिहीवार साँझ रिहाइ गरेको हो ।राज्यविरुद्धको अपराध गरेको कसुरमा अनुसन्धान गर्न…  थप पढ्नुहोस

कपुरकोटको गाउँसभाबाट ७ वटा कार्यविधि पारित

सल्यान । बजेट संशोधन संगै सात वटा कार्यविधि पारित गर्दै कपुरकोट गाउँपालिका सल्यानको आठौँ गाउँसभा सम्पन्न भएको छ । विहिबार गाउँसभाका अध्यक्ष भिम बहादुर सेनको अध्यक्षतामा भएको गाउँसभाको हिउँदे अधिवेशनले…  थप पढ्नुहोस