रामकुमारी झाँक्री रिहा

काठमाण्डाै । नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । महानगरीय प्रहरी अनुसन्धान महाशाखाले नेतृ झाँक्रीलाई बिहीवार साँझ रिहाइ गरेको हो ।राज्यविरुद्धको अपराध गरेको कसुरमा अनुसन्धान गर्न…  थप पढ्नुहोस

कपुरकोटको गाउँसभाबाट ७ वटा कार्यविधि पारित

सल्यान । बजेट संशोधन संगै सात वटा कार्यविधि पारित गर्दै कपुरकोट गाउँपालिका सल्यानको आठौँ गाउँसभा सम्पन्न भएको छ । विहिबार गाउँसभाका अध्यक्ष भिम बहादुर सेनको अध्यक्षतामा भएको गाउँसभाको हिउँदे अधिवेशनले…  थप पढ्नुहोस

प्रजातान्त्रीक प्यानलको चुनावि अभियान (तस्वीरमा हेर्नुहोस)

तुलसीपुर । तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचनमा उम्मेदवारहरु घरदैलो अभियानमा जुटेका छन । यसैक्रममा नेपाली कांग्रेसको तर्फबाट अध्यक्षका उम्मेदवार टेकनप्रसाद बस्नेत (हिमाल) को टोलीले तुलसीपुरमा घरदैलो गरेका छन । ब्यवसायीका…  थप पढ्नुहोस

रामकुमारी झाँक्री पक्राउ

काठमाण्डाै - नेकपाको प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि गोरखामा भएको कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । यसअघि ओली…  थप पढ्नुहोस

पेट्रोलिय पदार्थको मूल्य बढ्यो

काठमाडौं । सरकारले फेरि पेट्रोलिय पदार्थको मूल्य बढाएको छ। अब खाना पकाउने ग्यास प्रतिसिलिन्डर एक हजार चार सय पुगेको छ। आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र…  थप पढ्नुहोस

भालु भनी गाेलि चलाउदा आफ्नै दाइलाई लागेपछि…

दाङ । दाङमा सिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नम्बर २ चिमचिमेस्थित तिरतिरे जंगलमा सिकार खेल्ने क्रममा सोही ठाउँका ३९…  थप पढ्नुहोस

बाह्र नम्बर वडामा २ सय लगत संकलन

तुलसीपुर । भुमिहिन दलित, भुमिहिन सुकुम्बासि तथा अब्यवस्थीत बसोबासीको समस्या समाधानको लागि तुलसीपुरका विभिन्न वडाहरुमा लगत संकलनको काम भैरहेको छ । वडाहरुले आ आफ्नै तरीकाले लगत संकलनको काम थालेका छन…  थप पढ्नुहोस

एक सय ३४ जनालाई कोरोना

काठमाण्डाै । पछिल्लो २४ घण्टामा देशभर एक सय ३४ जनालाई कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । तीन हजार पाँच सय ६७ जनाको पीसीआर परीक्षण भएकोमा एक सय ३४ जनामा…  थप पढ्नुहोस

जनकपुर-जयनगर रेलका लागि भाडादर प्रस्ताव

काठमाडौं । कुर्था-जयनगर रेलमार्गमा सरकारले झण्डै सडक मार्गमा तोकेजतिकै भाडादर कायम गरिने भएको छ । सो रेलमार्गमा रेल सञ्चालनको तयारी अघि बढाइरहँदा नेपाल रेल्वे कम्पनी लिमिटेडले भाडादर भौतिक पूर्वाधार तथा…  थप पढ्नुहोस

बाणिज्य संघको निर्वाचन: नौ जनाको उम्मेद्वारी फिर्ता

तुलसीपुर । तुलसीपुर उद्योग बाणिज्य संघको निर्वाचनमा ९ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन । निर्वाचन कार्यतालीका अनुसार उम्मेदवारी फिर्ता लिने अन्तीम दिन आज विभिन्न पदका उम्मेदवारले उम्मेदवारी फीर्ता…  थप पढ्नुहोस