इन्सपेक्टर नेपालीलाई चैत महिनाको ‘उत्कृष्ट प्रहरी पुरस्कार’

तुलसीपुर । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जले चैत महिनाको ‘उत्कृष्ट प्रहरी पुरस्कार’ प्रदान गरेको छ। तालिम केन्द्रमा कार्यरत इन्सपेक्टर राम बहादुर नेपालीलाई कामको मूल्यांकनको आधारमा चैत महिनाको उत्कृष्ट प्रहरी…  थप पढ्नुहोस