प्रदेश सभा सदस्य शर्मा बालबालिकासम्बन्धी कसुरमा पक्राउ

काठमाडौँ । नेकपा एमालेकी लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्मा  पक्राउ परेकी छन् । उनलाई बालबालिकासम्बन्धी कसुरमा पक्राउ गरेको प्रहरीले जनाएको छ । काठमाडौँको धुम्बाराहीस्थित शर्माको घरमा नाबालिकालाई घरेलु कामदारका…  थप पढ्नुहोस

ओली पक्राउविरुद्ध आज ३ बजे देशभर प्रदर्शन, भोलि ज्ञापनपत्र बुझाइने

काठमाडौँ |  एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा पार्टीले कानुनी तथा राजनीतिक रुपमा प्रतिवाद गर्ने भएको छ । आज बिहान पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको…  थप पढ्नुहोस

दाङमा खुकुरी प्रहार गरि श्रीमतिको हत्या

दाङ । दाङमा एक ब्यक्तीले धारिलो हतियार प्रहार गरि श्रीमतिको हत्या गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ दोघर्रे निवासी ३४ बर्षीय गोपाल वलीले धारिलो हतियार प्रहार गर्दा २७…  थप पढ्नुहोस

रास्वपाले भन्यो- राजनीतिक नियुक्ति खाएकाले राजीनामा दिनू

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक नियुक्ति खाएका व्यक्ति र पदाधिकारीलाई मार्गप्रशस्त गर्न आग्रह गरेको छ । रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीले नयाँ परिवेशमा नयाँ सरकार बन्न लागेकाले राजनीतिक…  थप पढ्नुहोस

गगनको राजीनामा कांग्रेसद्वारा अस्वीकार

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले निर्वाचनमा पार्टी हारको नैतिक जिम्मेवारी दिँदै पदबाट दिएको राजीनामा पार्टी केन्द्रीय कार्यसमितिको बैठकले अस्वीकार गरेको छ । शुक्रबार र आइतबार पार्टी केन्द्रीय…  थप पढ्नुहोस

मार्च २१: ‘कार्यक्रम होइन, व्यवहारमा परिवर्तन आवस्यक’

तुलसीपुर । हरेक वर्ष मार्च २१ अर्थात् अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवस विश्वभर औपचारिक रूपमा मनाइन्छ। नेपालमा पनि सरकारी तथा गैरसरकारी तहबाट विभिन्न कार्यक्रम, भाषण र प्रतिबद्धतासहित यो दिवस…  थप पढ्नुहोस

अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवशः छुवाछुत अन्त्यको लागी ऐक्यबद्धता

तुलसीपुर । मार्च २१ मा मनाईने अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवश तुलसीपुरमा मनाईएको छ । दिवशका अवसरमा तुलसीपुर उपमहानगरपालिका र वडा नम्बर ११ को आयोजनामा कानुनी अभिमुखीकरण कार्यक्रम भएको छ…  थप पढ्नुहोस

टिप्परको ठक्करबाट एक महिलाको घटनास्थलमै मृत्यु

दाङ । दाङमा श्रीमान–श्रीमती सवार स्कुटीलाई टिप्परले ठक्कर दिँदा श्रीमतीको घटनास्थलमै मृत्यु भएको छ । तुलसीपुर–हापुरे सडक खण्ड अन्तर्गत तुलसीपुर–९ दुधेना चमिखोला नजिकै तुलसीपुरबाट बागरतर्फ जाँदै गरेको रा ७ प…  थप पढ्नुहोस

विद्यार्थीको क्षमता विकास गर्न मधपुरमा वक्तृत्वकला प्रतियोगिता

दाङ । "उद्यमशीलता र पारदर्शिता: सहकारीकाे प्राथमिकता" भन्ने मुल नाराका साथ ६९ औं राष्ट्रिय सहकारी दिवस-२०८२ काे अवसरमा 'राष्ट्रकाे आर्थिक विकासमा सहकारीको भुमिका' विषयक वक्तृत्वकला प्रतियोगिता श्री मा.वि मधपुरमा सम्पन्न…  थप पढ्नुहोस

गोली हानी श्रीमतीको हत्या

काठमाडौँ | कैलालीमा एक युवकले श्रीमतीको हत्या गरेका छन् ।गोदावरी नगरपालिका–४ अमलेशैनी गाउँमा अन्दाजी ३१ वर्षीय रामबहादुर मगरले जंगलमा बाख्रा चराउन गएका बेला २८ वर्षीया श्रीमती संजिता मगरको हत्या गरेको…  थप पढ्नुहोस