दाङ क्षेत्र नं ३ मा एमालेबाट टिकट पाउने घनश्याम पाण्डे
तुलसीपुर । दाङ निर्वाचन क्षेत्र नं. ३ बाट नेकपा एमालेका केन्द्रिय सदस्य घनश्याम पाण्डेले टिकट पाउनु भएको छ । नेकपा एमालेको सचिवालय वैठकले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका… थप पढ्नुहोस
आज माघे सक्रान्ती
काठमाडौं । आज देभैभरी मकर अर्थात माघे सकराती पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १… थप पढ्नुहोस
उज्यालो नेपाल कुनै पार्टीसँग एकीकरण नगरी अघि बढ्ने: कुलमान घिसिङ
काठमाडौं । उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग पार्टी एकताको हल्ला निराधार भएको बताएका छन् । उज्यालो नेपालले कुनै पनि पार्टीसँग एकीकरण नगरी अघि बढ्ने उनको… थप पढ्नुहोस
तुलसीपुर -२ खैरीपुरस्थित भमके खोलामा पुल बन्ने
तुलसीपुर | तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ को खैरीपुर–अस्वारा जोड्ने खैरीपुरस्थित भमके खोलामा पुल बन्ने भएकाे छ । उपमहानगरकाे बजेट निर्माण हुने पुलको आज एक औपचारिक कार्यक्रम बिच शिलन्यास… थप पढ्नुहोस
निर्वाचन प्रहरीको लागि तुलसीपुरबाट पनि फाराम भर्न सकिने
तुलसीपुर । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचन प्रहरीको लागि दाङका थप दुई ठाउबाट फाराम दिन सकिने छ । जिल्ला प्रहरी कार्यालय दाङबाट फारम वितरण तथा… थप पढ्नुहोस
एमाले, कांग्रेस र नेकपाको बन्दसूचीबाट नाम फिर्ता क-कस्ले लिए
काठमाडौं । प्रमुख शीर्ष दलमध्ये सबैभन्दा बढी नेकपा (एमाले)बाट ५ जना उम्मेदवारले समानुपातिकतर्फको बन्दसूचीबाट नाम फिर्ता लिनका लागि निर्वाचन आयोगमा निवेदन पेस गरेका छन् । आयोगका अनुसार आगामी फागुन २१… थप पढ्नुहोस
वडाध्यक्ष कप फुटवल प्रतियोगिताको उपाधी बबइ लेजेण्ड्सलाई
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ द्धारा आयोजित वडाध्यक्ष कप फुटवल प्रतियोगिताको उपाधी बबइ लेजेण्ड्स उरहरीले जितेको छ । फाइनलमा त्रिबेणी युवा क्लव नवलपुरलाई ३-१ गोल अन्तरले हराउदै बबई… थप पढ्नुहोस
माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने
काठमाण्डाै । प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वाचन आयोगका पदाधिकारीले आउँदाे फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि जारी हुने निर्वाचन आचारसंहिताबारे जानकारी गराएका छन् । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त… थप पढ्नुहोस
सल्यानमा बाघको आक्रमणबाट महिलाको मृत्यु
सल्यान । सल्यानको कालिमाटी गाउँपालिका–७ पर्सेनीमा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । घर नजिकै रहेको हरियाली सामुदायिक जंगलमा घाँस–दाउरा काट्न गएकी ४२ वर्षकी धनसरी रावतलाई बाघले आक्रमण गरेको… थप पढ्नुहोस
तुलसीपुर -११ मा वडाध्यक्ष फुटवल प्रतियोगिता सुरु
तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–११ मा आजदेखि वडाअध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । अमर मावि उरहरीको प्राङ्गणमा प्रतियोगिता सुरु भएको हो । वडा सदस्य प्रतियोगिताको संयोजक यज्ञ बहादुर… थप पढ्नुहोस



