एनपीएल आजदेखि सुरु हुँदै
काठमाडौँ । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको सबै तयारी पूरा भइसकेको नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको छ । एनपीएलको तेस्रो संस्करणको उद्घाटन… थप पढ्नुहोस
रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने
काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्डले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्। २८ वर्षीय बायाँहाते ब्याटर र मध्यम गतिका बलर रदरफोर्ड छोटो… थप पढ्नुहोस
दशैंको टीका लगाउने चौथो दिन पनि जारी
काठमाडौं । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने क्रम आज चौथो दिन पनि जारी रहनेछ । निधारमा रातो टीका र कानमा पहेँलो जमरा सिउरिएर मान्यजनबाट आशीर्वाद लिन नेपालीहरू… थप पढ्नुहोस
आज पनि दशैंको टीका लगाइँदै
काठमाडौं । दशैंको टीका र जमरा लगाउने क्रम आज एकादशीका दिन पनि जारी छ । नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी… थप पढ्नुहोस
सासुको १३ दिने काजकिरियामा बसे ज्वाइँ
तुलसीपुर । नेपाली समाजमा छोराले मात्रै आमाबुवाको काजकिरिया गर्नुपर्छ भन्ने परम्परागत मान्यताबीच तुलसीपुरका शिव थापाले फरक उदाहरण प्रस्तुत गर्नुभएको छ । उहाँ सासु आमाको निधनपछि १३ दिनसम्म काजकिरियामा बस्नुभएको हो… थप पढ्नुहोस
तुलसीपुरका ३९ विद्यालयले पूर्वाधार निर्माण तथा मर्मत गर्ने बजेट पाए
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि विद्यालय पूर्वाधार निर्माण तथा मर्मतसम्भार गर्न ३९ विद्यालयलाई कुल १ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। उपमहानगरपालिकाले विभिन्न विद्यालयबाट… थप पढ्नुहोस
टरिगाउँ विमानस्थल विस्तारमा सरकारको चासो
दाङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको टरिगाउँ र मुगुको रारा विमानस्थलको विकास तथा विस्तारका लागि अध्ययन प्रक्रिया अघि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन… थप पढ्नुहोस
दाङमा दुई मोटरसाइकल ठोक्किएर आगलागी, एक जनाको मृत्यु
दाङ । दाङमा बिहीबार साँझ दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–२, रामपुर निवासी ४० वर्षीय टोपबहादुर वली… थप पढ्नुहोस
दाङमा पनि सुरु भयो शिक्षकको ई–पेन्सन सेवा
दाङ । शिक्षा विकास तथा समन्वय एकाइ, दाङमा सेवानिवृत्त स्थायी शिक्षकका लागि ई–पेन्सन सेवा सुरु भएको छ। राष्ट्रिय किताबखाना (शिक्षक) का निर्देशक विश्वास विकको सहजीकरणमा दाङबाट सेवानिवृत्त शिक्षक बुद्धिमान चौधरी… थप पढ्नुहोस
दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु
दाङ । दाङमा टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ। घोराही-लमही सडक खण्ड अन्तर्गत घोराही उपमहानगरपालिका-३ कुइरेपानीमा रा.१ ख २५११ नम्बरको टिपरले आइतबार साँझ ठक्कर दिँदा प्युठानको नौबहिनी गाउँपालिका–१ निवासी राजन… थप पढ्नुहोस

