तुलसीपुरको बजेट २ अर्ब ४४ करोड
तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २ अर्ब ४४ करोड ९५ लाख रुपियाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। यो बजेट चालु आर्थिक वर्ष २०८२–८३ को… थप पढ्नुहोस
तुलसीपुर उपमहानगरले २ अर्ब ३५ करोडको बजेट ल्याउँदै, कृषि–शिक्षा–स्वास्थ्यलाई प्राथमिकता
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि करिब २ अर्ब ३५ करोड रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ। बजेट भोलि बिहान ११ बजे मेट्रो कलेजमा हुने नगरसभामा प्रस्तुत… थप पढ्नुहोस
उरहरी–डबरा–बेल्टाकुरा–मोतिपुर–सुकौरा सडक कालोपत्रे हुने
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–११ अन्तर्गत उरहरी–डबरा–बेल्टाकुरा–मोतिपुर–सुकौरा सडक कालोपत्रे गर्न रु ४ करोड ३५ लाख बजेट सुनिश्चित भएको छ। लुम्बिनी प्रदेश सरकारको समपूरक योजनाअन्तर्गत बहुवर्षीय (दुई वर्षभित्र सम्पन्न हुने) योजनाका रूपमा… थप पढ्नुहोस
तुलसीपुरको नीति तथा कार्यक्रम: सडक, भवन र शहरी सौन्दर्यीकरणमा जोड
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि स्मार्ट सिटी अवधारणाअनुसार सडक, भवन तथा शहरी पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नीति तथा… थप पढ्नुहोस
कक्षा १२ को मौका परीक्षा साउन २ र ३ गते, आवेदन खुला
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी, भक्तपुरले कक्षा १२ को मौका (पूरक) परीक्षाको समयतालिका सार्वजनिक गरेको छ। बोर्डले २०८३ वैशाखमा सञ्चालित कक्षा १२… थप पढ्नुहोस
विद्यालय कर्मचारीको संघर्ष: सम्मान, सुरक्षा र अधिकारको खोजी
दाङ । अन्याय, उपेक्षा, विभेद तथा श्रमको अवमूल्यन जस्ता शब्दहरू आज सामुदायिक विद्यालय कर्मचारीहरूको जीवनका तीतो यथार्थ बनेका छन्। देशभरका सामुदायिक विद्यालयहरूमा वर्षौंदेखि इमान्दारितापूर्वक सेवा प्रदान गर्दै आएका हजारौं विद्यालय… थप पढ्नुहोस
प्रधानमन्त्री शाहले देश बनाउने भन्दै दुई मन्त्रीको तस्वीर सेयर गरे
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले देश बनाउने टोली भन्दै दुई मन्त्रीसँगको तस्वीर सेयर गरेका छन् । आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमा उनले गृहमन्त्री सुधन गुरुङ र पूर्वाधार मन्त्री सुनिल लम्साललाई… थप पढ्नुहोस
दंगीशरणमा न्यायिक समितिको जिल्ला स्तरीय अन्तरक्रिया
दाङ । दंगीशरण गाउँपालिकाको आयोजनामा शनिबार जिल्ला स्तरीय न्यायिक समितिका पदाधिकारीहरूको समन्वयात्मक बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहभागीहरूले स्थानीय तहका न्यायिक समितिले नागरिकलाई छिटो, सहज र पहुँचयोग्य… थप पढ्नुहोस
प्रादेशिक अस्पतालमा सिटिस्क्यान सेवा सञ्चालन गर्न ध्यानाकर्षण
तुलसीपुर, दाङ । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा विगत दुई वर्षदेखि CT Scan मेसिन बिग्रिएर सेवा बन्द हुँदा बिरामीहरू महँगो शुल्क तिरेर निजी अस्पतालमा उपचार गराउन बाध्य भएको भन्दै CT Scan… थप पढ्नुहोस
बजेटमा माग सम्बोधन नभएपछि विद्यालय कर्मचारी आन्दोलनमा
काठमाडौं । विद्यालयका कर्मचारीहरू आन्दोलित भएका छन् । बजेट वक्तव्यमा विद्यालय कर्मचारीका मागहरू सम्बोधन नभएपछि नेपाल विद्यालय कर्मचारी परिषद्को समन्वयमा विद्यालय कर्मचारी युनियन, कर्मचारी संगठन, सामुदायिक विद्यालय कर्मचारी संघ र… थप पढ्नुहोस



