तुलसीपुुरमा सवारी दुर्घटना हुँदा बाबुछोराको मृत्यु

तुलसीपुर । दाङको तुलसीपुरमा सवारी दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ भने एक जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–५ निवासी ३५ वर्षका मनोज नेपाली र…  थप पढ्नुहोस

पत्रकार आचारसंहिता विपरीत भइरहेका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौं । प्रेस काउन्सिल नेपाल ले पत्रकार आचारसंहिता विपरीत भइरहेका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काउन्सिलले पछिल्लो समय अनलाइन सञ्चार माध्यम, युट्युब च्यानल तथा सामाजिक सञ्जालमार्फत अपुष्ट, भ्रामक…  थप पढ्नुहोस

तुलसीपुर–११ मा विकासको फड्को, दरबार र पुल निर्माणका लागि ठूलो बजेट

दाङ । तुलसीपुर उपमहानगरपालिका–११ मा रहेको ऐतिहासिक दंगीशरण थारु राजाको दरबार संरक्षण तथा विकास र क्वाङखोलामा पुल निर्माणका लागि १३ करोड रुपैयाँभन्दा बढी बजेट सुनिश्चित भएको छ । लुम्बिनी प्रदेश…  थप पढ्नुहोस

तुलसीपुरमा ३ सय बढी विद्यार्थीले कक्षा ११-१२ को छात्रवृत्ति पाउदै

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले संस्थागत (निजी) विद्यालयहरूमा कक्षा ११ र १२ अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्तिको अनलाइन आवेदन खुला गरेको छ । ३ सय २० जना विद्यार्थीलाई निःशुल्क अध्ययनका…  थप पढ्नुहोस

चार उपाध्यक्षले मागे ओलीको राजीनामा

काठमाडौं । नेकपा एमालेका सचिवालय वैठक आज तनावपूर्ण बनेको छ । पार्टीका चारजना उपाध्यक्षले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेपछि बैठकमा चर्काचर्की भयो । आजको बैठकमा पार्टीका ५ जना उपाध्यक्षहरुले…  थप पढ्नुहोस

भारतमा गर्मीले बिजुली खपतमा कीर्तिमान

भारतमा बढ्दो गर्मीका कारण शीतलन उपकरणको प्रयोग तीव्र रूपमा बढेपछि देशको बिजुली मागले लगातार नयाँ कीर्तिमान बनाएको छ । भीषण गर्मीबीच ऊर्जा उत्पादकहरूले रेकर्ड स्तरमा विद्युत् उत्पादन गर्दै देशको अहिलेसम्मकै…  थप पढ्नुहोस

अहिलेको सरकार संसदप्रति उत्तरदायी छैन : महासचिब पोख्रेल

तुलसीपुर । नेकपा एमालेका महासचिब शंकर पोख्रेलले यो सरकार संसदप्रति उत्तरदायि नभएको बताएका छन । हरेक सरकार संसदप्रति उत्तरदायि हुनुपर्नेमा अहिलेको सरकार संसददेखि भागिरहेको भन्दै यसले मुलुकलाई सही ढंगमा लैजाने…  थप पढ्नुहोस

नेपालमा रेल ल्याउन एक वर्षमै एक अर्बभन्दा बढी खर्च

काठमाडौँ  । नेपालमा रेल सेवाको विकास र विस्तारका लागि एक वर्षमा एक अर्बभन्दा बढी रुपैयाँ खर्च भएको छ। सुरक्षित, सुलभ र भरपर्दो रेल यातायात प्रणाली विकास गर्ने, रेल सेवासम्बन्धी अनुसन्धान…  थप पढ्नुहोस

विद्याकै नेतृत्वमा कम्युनिष्ट पार्टीलाई एकीकृत गर्ने गृहकार्य

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच पार्टी एकताका लागि आन्तरिक छलफलले तिब्रता पाएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्वमा पार्टी एकता गरेर वामपन्थी पार्टीहरुलाई एक…  थप पढ्नुहोस

टरिगाउँ विमानस्थल स्तरोन्नती नभएको भन्दै सांसद आचार्यको चिन्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन आचार्यले टरिगाउँ एयरपोर्टको अवस्था बारे सदनमा जानकारी गराएका छन् । रास्वपा सांसद आचार्यले २०११ सालमा स्थापित टरिगाउँ एयरपोर्टको स्तरोन्नती हुन नसकेकोप्रति…  थप पढ्नुहोस