विश्व वातावरण दिवसमा सगरमाथा स्कुलको हरित अभियान
दाङ । विश्व वातावरण दिवस–२०८३ को अवसरमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवास्थित सगरमाथा स्कुलले वातावरण संरक्षण र प्रकृतिप्रतिको जिम्मेवारीबोध अभिवृद्धि गर्ने उद्देश्यले विविध कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयले तुलसीपुर–९ थर्को डाँडास्थित शिव… थप पढ्नुहोस
आगामी बजेटका लागि तुलसीपुर -११ मा योजना छनोट तीव्र: सरोकारवालासँग छलफल
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रममा समावेश गरिने योजनाहरूका लागि सरोकारवालाहरूसँग बृहत् छलफल थालेको छ । आगामी वर्षको बजेटलाई जनमुखी… थप पढ्नुहोस
बालशिक्षा शिक्षक र कर्मचारीको समस्या बजेटमा सम्बोधन भएन : शिक्षक महासंघ
काठमाडौं । नेपाल शिक्षक महासंघ ले सरकारले प्रारम्भिक बालशिक्षाका शिक्षक र विद्यालय कर्मचारीका समस्या सम्बोधन नगरेको जनाएको छ। महासंघले जारी गरेको विज्ञप्तिमा लामो समयदेखि कम तलबमा काम गरिरहेका प्रारम्भिक बालशिक्षाका… थप पढ्नुहोस
मावि उरहरीमा बालक्लब र जुरेस पुनर्गठन
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ स्थित अमर माध्यमिक विद्यालय, उरहरीमा बालक्लब र जुनियर रेडक्रस सर्कल (जुरेस) पुनर्गठन गरिएको छ । विद्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच दुवै समिति… थप पढ्नुहोस
तुलसीपुर शिक्षा समितिमा केसी र ओझा मनोनित
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाको शिक्षा समितिमा दुई जना नयाँ सदस्य मनोनित भएका छन् । उपमहानगरपालिकाले गुरू जजुर माध्यमिक विद्यालय, रक्षाचौरका प्रधानाध्यापक विष्णु कुमारी केसी र माध्यमिक विद्यालय, कालाखोलाका प्रधानाध्यापक राजिव… थप पढ्नुहोस
तुलसीपुुरमा सवारी दुर्घटना हुँदा बाबुछोराको मृत्यु
तुलसीपुर । दाङको तुलसीपुरमा सवारी दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ भने एक जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–५ निवासी ३५ वर्षका मनोज नेपाली र… थप पढ्नुहोस
पत्रकार आचारसंहिता विपरीत भइरहेका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण
काठमाडौं । प्रेस काउन्सिल नेपाल ले पत्रकार आचारसंहिता विपरीत भइरहेका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काउन्सिलले पछिल्लो समय अनलाइन सञ्चार माध्यम, युट्युब च्यानल तथा सामाजिक सञ्जालमार्फत अपुष्ट, भ्रामक… थप पढ्नुहोस
तुलसीपुर–११ मा विकासको फड्को, दरबार र पुल निर्माणका लागि ठूलो बजेट
दाङ । तुलसीपुर उपमहानगरपालिका–११ मा रहेको ऐतिहासिक दंगीशरण थारु राजाको दरबार संरक्षण तथा विकास र क्वाङखोलामा पुल निर्माणका लागि १३ करोड रुपैयाँभन्दा बढी बजेट सुनिश्चित भएको छ । लुम्बिनी प्रदेश… थप पढ्नुहोस
तुलसीपुरमा ३ सय बढी विद्यार्थीले कक्षा ११-१२ को छात्रवृत्ति पाउदै
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले संस्थागत (निजी) विद्यालयहरूमा कक्षा ११ र १२ अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्तिको अनलाइन आवेदन खुला गरेको छ । ३ सय २० जना विद्यार्थीलाई निःशुल्क अध्ययनका… थप पढ्नुहोस
चार उपाध्यक्षले मागे ओलीको राजीनामा
काठमाडौं । नेकपा एमालेका सचिवालय वैठक आज तनावपूर्ण बनेको छ । पार्टीका चारजना उपाध्यक्षले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेपछि बैठकमा चर्काचर्की भयो । आजको बैठकमा पार्टीका ५ जना उपाध्यक्षहरुले… थप पढ्नुहोस



