अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: तुलसीपुरकी उर्मिला काठमाडौंमा सम्मानित

काठमाडौं । कृषि वन उद्यमशीलताको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै तुल्सीपुर उपमहानगरपालिका ८ मा अवस्थित सूर्योदय महिला ढकिया उद्यमकी सचिव उर्मिला चौधरीलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ८ मार्च २०२५ को…  थप पढ्नुहोस

अमेरिका हिँडेका दाङका पूर्णबहादुर घानामा अस्ताए

दाङ ।  अवैध बाटो हुँदै अमेरिका हिँडेका दाङका पूर्णबहादुर डाँगीको घानामा निधन भएको छ। गैरआवसीय नेपाली संघका पूर्वकोषाध्यक्ष हिक्मत थापाले डाँगीको निधन भएको पुष्टि गरे।'अवैध बाटोबाट मानव तस्करमार्फत अमेरिका जान…  थप पढ्नुहोस

बढ्यो सुनको मूल्य

काठमाडौं । लगातार तीन दिनदेखि नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । आज बिहीबार पनि सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो। यससँगै ३ दिनमा सुनको मूल्य २६…  थप पढ्नुहोस

तुलसीपुरका प्रमुख प्रशासकीय अधिकृत डाँगीको सरुवा

दाङ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी सहित ९२ जना उपसचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयले ३९ जना नयाँ पदस्थापन…  थप पढ्नुहोस

१४ वर्षकी विद्यार्थी बलात्कार गर्ने शिक्षकलाई साढे १२ वर्ष जेल सजाय

चितवन । आफैँले पढाउने बालिकालाई पटक पटक बलात्कार गर्ने चितवनका एक शिक्षकलाई जिल्ला अदालत चितवनले साढे १२ वर्ष जेल सजायको फैसला गरेको छ । १४ वर्षकी बालिकालाई ब्रिज कोर्स पढाएका…  थप पढ्नुहोस

तुलसीपुर खानेपानीको निर्वाचनका लागि मनोनयन दर्ता

दाङ |   तुलसीपुर खानेपानीको आगामी चैत २ गते हुने निर्वाचनका लागि बुधबार उमेदवारले मनोनयन दर्ता गराएका छन् । अध्यक्ष पदका लागि नेपाली काँग्रेसका तर्फबाट बहालवाला अध्यक्ष यमकान्त भण्डारी, एमालेबाट…  थप पढ्नुहोस

यी सुन्दर अभिनेत्रीबाट करिब १५ किलो सुन बरामद

सुन तस्करीको आरोपमा बैंगलुरु अन्तर्राष्ट्रिय विमानस्थलबाट कन्नड फिल्म उद्योगकी प्रसिद्ध अभिनेत्री रान्या रावलाई पक्राउ गरिएको छ ।कन्नड सुपरस्टार सुदीपको अपोजिटमा 'मानिक्य' (२०१४) जस्ता फिल्महरूमा अभिनय गरेकी अभिनेत्री रावलाई १४.८ किलो…  थप पढ्नुहोस

तुलसीपुर खानेपानीको अध्यक्षमा काँग्रेसबाट पुन: भण्डारीले पाए टिकट

तुलसीपुर । तुलसीपुर खानेपानीको अध्यक्षमा नेपाली काग्रेसले यमकान्त भण्डारीलाई अगाडी सारेको छ । नेपाली काँग्रेसका अनुसार काँग्रेसबाट अध्यक्ष पदका लागि यमकान्त भण्डारीसहित पवन बुढाथोकी, मदन धिताल, शोभाकार सापकोटा, भोला थापा…  थप पढ्नुहोस

भारत च्याम्पियन्स ट्रफीको फाइनलमा

अष्ट्रेलियालाई हराउँदै भारत आइसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको छ । मंगलबार दुबईमा भएको सेमिफाइनल खेलमा भारतले अष्ट्रेलियालाई ४ विकेटले हराएको हो । पहिले ब्याटीङ गरेको अष्ट्रेलियाले भारतलाई २६५ रनको लक्ष्य दिएको…  थप पढ्नुहोस

जनयुद्ध दिवसमा बिदा दिनेलाई अवहेलनामा कारबाहीको माग

काठमाडौं । जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने स्थानीय तहका प्रमुख र वडाध्यक्षहरूलाई कारबाही हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । सर्वोच्च अदालतको फैसलाको उल्लंघन हुनेगरी १ फागुनमा…  थप पढ्नुहोस