अर्थ

मेलम्ची खानेपानीको सुरुङकाे परीक्षण गरिने

काठमाण्डाै । बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा आजदेखि पानी भर्न थालेर परीक्षण गरिने भएको छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा…  थप पढ्नुहोस

सुर्खेतमा पनि देखियाे बर्डफ्लु

वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ का कृषकले पालेको स्थानीय कुखुरामा बर्ड फ्लु रोग देखिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पशु सेवा कुखुराको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पिसिआर…  थप पढ्नुहोस

आर्थिक ऐन अनुसार नै राजस्व लिएका छाै

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले अव्यवस्थित बसोबासीसँग कानुन अनुसार नै कर लिएको प्रष्ट पारेकाे छ । उपमहानगरपालिकाको नगर सभाले पारित गरेको आर्थिक ऐनमा टेकेर नै राजस्व लिइएको नगरप्रमुख घनश्याम पाण्डेले पत्रकार…  थप पढ्नुहोस

राजस्व संकलन कार्य रोक्न उच्च अदालतको आदेश

तुलसीपुर । अब्यबस्थित बसोबासीको हकमा राजश्व संकलन कार्य रोक्न उच्च अदालत तुलसीपुरले अन्तरीम आदेश जारी गरेको छ । मुख्य न्यायधीश निता गौतम दीक्षितको एकल ईजलासले यस्तो आदेश दिएको हो ।…  थप पढ्नुहोस

पुल बन्यो, मजदुरले ज्याला पाएनन्

तुलसीपुर । स्थानिय मजदुरहरुलाई काम गरेको ज्याला नदिइ सिस्ने कन्ट्रकसन पुल निर्माण कम्पनीका ठेकेदार विरेन्द्र शाही भाग्न लागेको भन्दै दाङको गढवा गाउँपालिका वडा नम्बर ५ सोनपुरवा गाउँका स्थानियहरुले गुनासो पोखेका…  थप पढ्नुहोस

नवनिर्वाचित पदाधिकारीद्धारा पदभार ग्रहण

तुलसीपुर । तुलसीपुर उद्योग वाणिज्य संघमा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । निर्वाचन समितिका संयोजक प्रविण लम्सालको अध्यक्षतामा भएको पद हस्तान्तरण कार्यक्रममा यस अघिका पदाधिकारीहरुले सोहि पदका नवनिर्वाचित पदाधिकारीहरुलाइ…  थप पढ्नुहोस

पेट्रोलियम पदार्थकाे मूल्य फेरि बढ्याे

काठमाडौं । नेपाल आयल निगमले एक सातामै पुनः पेट्रोलियम पदार्थको भाउ बढाएको छ । मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनकाे भाउ लिटरमा दुई रुपैयाँले…  थप पढ्नुहोस

बाणिज्य संघको अध्यक्षमा चालिसे निर्वाचित

तुलसीपुर । तुलसीपुर उद्योग बाणिज्य संघको अध्यक्षमा बामपन्थी प्यानलका उमेदवार रामप्रसाद चालिसे निर्वाचित हुनु भएको छ । उहाले ८२९ मत प्राप्त गरी निर्वाचित हुनु भएको हो । उहाका प्रतिद्धन्द्धी प्रजातान्त्रिक…  थप पढ्नुहोस

चालिसे ४४ मतले अघि, उद्योग उपाध्यमा ललित जंगको अग्रता कायमै

तुलसीपुर । तुलसीपुर उद्योग बाणिज्य संघको निर्वाचनमा बाम प्यानलका अध्यक्षका उम्मेदवार राम प्रसाद चालिसे ४४ मतले अग्रता लिएका छन । आईतवार विहान ७ बजे सम्म एक हजार चार सय मतगणना…  थप पढ्नुहोस

१ हजार ६ सय ५९ मत खस्याे

तुलसीपुर । तुलसीपुर उद्योग बाणिज्य सङ्घकाे निर्वाचनका लागि मतदान सकिएको छ । विहान ८ बजेदेखि सुरु भएको मतदान ४ बजेसम्म नसकिएपछि साढे ६ बजेसम्म मतदान कार्य भएको थियो । जसमा…  थप पढ्नुहोस