कला
गायक विक्रम परियारको हाँसै हजारको बोलको गित सार्वजनिक
तुलसीपुर । लोकदोहोरी गायक विक्रम परियारको लोक दोहोरीगीत ‘ढाका’ सार्वजनिक भएको छ । गायक परियारको अफिसियल यूट्यूब च्यानल ‘विक्रम परियार’बाट उक्त गीत सार्वजनिक भएको हो । पाल्पाली मायाको हासै हजारको… थप पढ्नुहोस
तुलसीपुर महोत्सवको समापन आज
तुलसीपुर | तुलसिपुर महोत्सव–२०८० अाज समापन हुने भएकाे छ । विवादरहीत तरिकाले महोत्सव समापनको हुन पुगेको भन्दै आयोजक संस्था तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले तोकिएको समयमै मेला समापन… थप पढ्नुहोस
चलचित्र पत्रकार संघको लुम्बिनी प्रदेश संयोजकमा पुन
तुलसीपुर । चलचित्र पत्रकार संघ नेपालको लुम्बिनी प्रदेश संयोजकमा दाङका शिव पुन चयन भएका छन । चलचित्र पत्रकार संघ नेपालको फागुन ५ गतेदेखि हेटौडामा जारी राष्टिय भेलाले पुनलाई संयोजकको जिम्मेवारी… थप पढ्नुहोस
दर्शकको मायाले उत्साह थपेको छ: धुर्मुस
दाङ । चर्चित हास्य व्यङ्ग्य कलाकार सिताराम कट्टेल धुर्मुसले कलाकार र पत्रकारको सम्बन्ध नङ र मासुको जस्तो रहेको बताउनुभयको छ । आफू सुरुका दिन पत्रकार बन्ने इच्छाले काठमाडौंमा पत्रकारिता पढेको… थप पढ्नुहोस
नेपालको कानुन पालना गर्ने टिकटकको प्रतिबद्धता
काठमाडौँ । भिडियो प्ल्याटफर्म सामाजिक सञ्जाल टिकटकले नेपाल सरकारलाई पत्र लेख्दै औपचारिक रूपमै प्रतिबन्ध खुला गर्न आग्रह गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई टिकटकले लेखेको पत्रमा पाँचबुँदे प्रतिबद्धता पनि… थप पढ्नुहोस
तुलसीपुर महोत्सवमा दर्शक भरीभराउ
तुलसीपुर । माघ २४ गते देखि तुलसीपुरमा सञ्चालित तुलसीपुर महोत्सव–२०८० को चौथो दिन आज दर्शक खचाखच भरिएका थिए । शनिवार विदाका दिन पनि भएको हुदा भरीभराउ भएको थियो । महोत्सवमा… थप पढ्नुहोस
लोक गितमा मौलिकता हराउँदैछ : पुस्कल शर्मा
तुलसिपुर । गायक पुस्कल शर्माले नेपाली गित संगितमा मौलिकता हराउँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । चलचित्र पत्रकार संघ दाङ शाखाले शुक्रबार तुलसीपुरमा गायक शर्मा सँग गरेको साक्षात्कार कार्यक्रममा… थप पढ्नुहोस
बैंकहरुले ब्यबसायिहरुलाई फेरि सताउन थाले: उपाध्यक्ष बैद्य
तुलसीपुर । नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगरका उपाध्यक्ष सुरकृष्ण वैद्यले बैंक र विमा कम्पनीहरुले व्यवसायीलाई अनावश्यक दुख दिने काम गरिरहेको बताएका छन् । बुधबार तुलसीपुर महोत्सवको उद्घाटन गर्दै बैद्यले… थप पढ्नुहोस
तुलसीपुर महोत्सवको सबै तयारी पुरा, १ बजे उद्घाटन
तुलसीपुर । तुलसीपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन हुन लागेको तुलसीपुर महोत्सव २०८० को सम्पूर्ण तयारी पुरा भएको छ । भोलीदेखि फागुन ८ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी पूरा भएको… थप पढ्नुहोस
थारु संस्कृति तथा खाना प्रदर्शनी: गंगटा देखि मुसाको परीकारसम्म
तुलसीपुर । तुलसीपुरमा थारु संस्कृति तथा खाना प्रदर्शनी २०८० भव्य रुपमा सम्पन्न भएको छ । उपमहानगरपालिकाको वडा नम्बर १२ हरीपौरीमा उक्त कार्यक्रम सम्पन्न भएको हो । मुल आयोजक समितिका संयोजक… थप पढ्नुहोस



