शिक्षा
सगरमाथा स्कुलमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना
दाङ । तुलसीपुर ९ बेलुवामा अबस्थित सगरमाथा वालवाटिका इङलिस स्कुलको सहकार्यमा एबम तुलसीपुर सिटि हस्पिटलको आयोजनामा बिश्व मानसिक स्वास्थ्य दिवस कार्यक्रम सम्पन्न भएको छ। हरेक वर्षको अक्टोबर १० मा पर्ने… थप पढ्नुहोस
माध्यमिक तह अध्यापन अनुमतिपत्र : आधाभन्दा बढीले पास गर्न सकेनन्
काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तह अध्यापन अनुमतिपत्रको नतिजा प्रकाशन गरेको छ । गत भदौं २३ गते सञ्चालन गरेको मावि तह अध्ययन अनुमतिपत्र (लाइसेन्स) को लिखित परीक्षाको नतिजा सार्वजनिक… थप पढ्नुहोस
ज्ञान दीपकि स्वस्तिकाले ल्याइन लुम्बिनी प्रदेशमै उत्कृष्ट नतिजा
तुलसीपुर । दाङको तुलसीपुर ६ बरुवागाउँमा अवस्थित ज्ञान दीप कलेज विज्ञान संकायको ९विएस्सी० स्नातक तह चौथो वर्षको परीक्षामा लुम्बिनी प्रदेशमा प्रथम हुन सफल भएको छ । शैक्षिक सत्र २०७९र०८० मा… थप पढ्नुहोस
कक्षा ११ को रजिस्ट्रेसन फाराम पुसमा भरिसक्नुपर्ने
काठमाडौं । कक्षा ११ र १२ को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा आगामी वैशाखको पहिलो सातादेखि सञ्चालन गर्ने भएको… थप पढ्नुहोस
मावि खाद्रेको वि.व्य.स. अध्यक्षमा रावत
तुलसीपुर । तुलसीपुर ४ खाद्रेमा रहेको जनश्रम माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा कलसिंह रावत चयन हुनु भएको छ ।निर्वाचित चार जना सदस्य मध्येबाट रावतलाई अध्यक्षमा चयन गरिएको हो । चार… थप पढ्नुहोस
शिक्षकसँगको सम्झौता कार्यान्वयन गर्न ३५ अर्ब लाग्ने
काठमाडौं । विद्यालय शिक्षा विधेयक र शिक्षक महासंघसँग भएको सम्झौता कार्यान्वयन गर्न करिब ३५ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको तथ्यांकमा उक्त रकम… थप पढ्नुहोस
संसदमा आज शिक्षा विधेयक पेश गरिने
काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । दिनको १ बजे बस्ने बैठकमा ४ वटा कार्यसूची राखिएका छन् । जसअनुसार सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त… थप पढ्नुहोस
बोर्डको वार्षिक कार्यतालिका सार्वजनिक
काठमाडौँ । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत पहिलो सातादेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सार्वजनिक गरेको शैक्षिक सत्र २०८०… थप पढ्नुहोस
शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पुर्याउन कार्यवाहक प्रधानमन्त्री खड्काको निर्देशन
काठमाण्डाै । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखेर विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता आजै टुङ्गोमा पुर्याउन सरकारी वार्ता टोलीलाई निर्देशन दिनुभएको छ । विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका कतिपय… थप पढ्नुहोस
देशभरका सामुदायिक विद्यालय आजदेखि बन्द
काठमाडौं । नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका सामुदायिक विद्यालय बिहीबारदेखि बन्द हुने भएको छ। शिक्षकहरूको आन्दोलनका कारण आजदेखि विद्यालय बन्द हुँदा देशभरका ७० लाख भन्दा बढी विद्यार्थीको पठनपाठन अवरुद्ध हुने… थप पढ्नुहोस

