शिक्षा
विद्यालय कर्मचारी परीषद् तुलसीपुरको अध्यक्षमा किरण नेपाली
तुलसीपुर । नेपाल विद्यालय कर्मचारी परीषद् तुलसीपुरको तेस्रो नगर अधिबेशन सम्पन्न भएको छ । तुलसीपुर -७ मा रहेको राप्ती शान्ती उद्यान पार्कमा सम्पन्न अधिबेशनले किरण नेपालीको अध्यक्षतामा ९ सदस्यीय नँया… थप पढ्नुहोस
कक्षा १२ को परीक्षा वैशाख १४ देखि( तालिका सहित)
काठमाडौँ | कक्षा १२ को फाइनल परीक्षा २०८३ बैशाख १४ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले एसईईको परीक्षा तालिका यसअघि… थप पढ्नुहोस
दाङका शिक्षक परियार काठमाडौंमा नगद सहित सम्मानित
दाङ । दाङका एक शिक्षक काठमाडौंमा सम्मानित भएका छन । सृजनशील आधारभूत विद्यालय तुलसीपुर १ छोटे प्रधानाध्यापक सन्तोष परियार नगद ३१ हजार सहित सम्मानित भएका हुन ।अमेरिकामा दर्ता गैरनाफामूलक संस्था… थप पढ्नुहोस
अमर माविले मनायो ५८औं बार्षिकोत्सव
तुलसीपुर । तुलसीपुर ११ स्थित अमर माध्यमिक विद्यालय उरहरीले ५८औं बार्षिकोत्सव तथा खेलकुद सप्ताहको समापन गरेको छ । माघ २१ गते बार्षिक उत्सवका अवसरमा खेलकुद कार्यक्रम सुभारम्भ भएकोमा एक समारोहका… थप पढ्नुहोस
गौशालामा रहेका पशुको उपचार
तुलसीपुर । तुलसीपुर १३ अम्बापुरमा रहेको तुलसी गौशालामा रहेका पशुको उपचार गरिएको छ । वडा नम्बर ११ स्थित अमर मावि उरहरीमा पशु विज्ञान कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुले एक सय बढि पशुको… थप पढ्नुहोस
सामुदायीक विद्यालयको सान, मावि सेण्टरको ५५औँ वार्षिकोत्सव
तुलसीपुर । दाङको तुलसीपुर -६ स्थित माध्यमिक विद्यालय तुलसीपुर सेन्टरले स्थापनाको ५५औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश रावतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका… थप पढ्नुहोस
सगरमाथा स्कुलमा मोटिभेसनल क्लास
तुलसीपुर । बेलुवामा रहेको सगरमाथा स्कुलले आज एक प्रेरणामूलक मोटिभेसनल क्लास सफलतापूर्वक सम्पन्न गरेको छ। तुलसीपुर–९, बेलुवास्थित मेट्रो होटलमा आयोजित उक्त कार्यक्रममा कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूको सहभागिता… थप पढ्नुहोस
मिडवेस्ट एकाडेमीमा विज्ञान प्रदर्शनी
कृष्ण अधिकारी, शान्तिनगर | सरस्वती पूजाको अवसरमा मिडवेस्ट पोइन्ट एकाडेमी शान्तिनगर गाउँपालिका–७, खैरेनीमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूको सहभागितामा विज्ञान प्रदर्शनी तथा नृत्य प्रस्तुति कार्यक्रम भव्य रूपमा सम्पन्न भएको… थप पढ्नुहोस
तुलसीपुर सिकाई मेला: ब्लड ग्रुप जाच देखि लिएर मकै छेडाउने मेसिनसम्म
तुलसीपुर । ‘तुलसीपुर बृहत सिकाई मेला–२०८२’ मा विद्यार्थीहरुले विभिन्न खालका सिकाइ प्रदर्शन गरेका छन । तुलसीपुर उपमहानगरपालिका र वडा नम्बर –१३ स्थित अम्बेश्वरी माध्यमिक विद्यालयको संयुक्त आयोजनामा सम्पन्न भएको सिकाई… थप पढ्नुहोस
तुलसीपुर सिकाई मेलामा साहित्यकार नवराज लम्साल आउने
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाको बृहत सिकाई मेला २०८२ मा प्रमुख बक्ताको रुपमा साहित्यकार तथा बरीष्ठ सञ्चारकर्मि डाक्टर नवराज लम्साल आउन लागेका छन । तुलसीपुर १३ स्थित अम्बेश्वरी माबि अम्बापुरमा यहि… थप पढ्नुहोस



