शिक्षा

अमर माध्यमिक विद्यालय लुम्बिनी प्रदेशमा उत्कृष्ट

तुलसीपुर । तुलसीपुर ११ स्थित अमर माध्यमिक विद्यालयले लुम्बिनी प्रदेशमा उत्कृष्ट नतिजा ल्याएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीले आज प्रकासित गरेको डिप्लोमा तह कृषि पशु विज्ञान…  थप पढ्नुहोस

प्रावि तह शिक्षकको नतिजा सार्वजनिक

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । आयोगले प्राथमिक तहको शिक्षक पदको नतिजा बाजुरा, अछाम, डोटी र कन्चनपुर जिल्लाको नतिजा सार्वजनिक…  थप पढ्नुहोस

अमर माध्यमिक विद्यालयको अध्यक्षमा बस्नेत

तुलसीपुर । तुलसीपुर ११ स्थित अमर माध्यमिक विद्यालयको अभिभावक भेला तथा भवन उद्घाटन समारोह सम्पन्न भएको छ । अभिभावक भेलाले सर्वसम्मत रुपमा विद्यालय ब्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन…  थप पढ्नुहोस

सामुदायिक विद्यालय सुधारको लागी सबै जिम्मेवार बन्नुपर्छ: नगर प्रमुख

बसन्त परियार, तुलसीपुर, २६ पौष । सामुदायिक विद्यालयको शैक्षिक सुधारको लागी सबै जिम्मेवार हुनुपर्ने एक कार्यक्रमका सहभागीले जोड दिएका छन । तुलसीपुर ११ स्थित अमर माध्यमिक विद्यालयको अभिभावक भेला तथा…  थप पढ्नुहोस

रुपन्देहीको रोहिणी गाउँपालिकाका विद्यालय एक सातासम्म बन्द

रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिकाभित्रका विद्यालय एक सातासम्मका लागि बन्द हुने भएका छन् । जाडो बढेपछि बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै पुस १९ देखि २४ गतेसम्म सबै सामुदायिक, धार्मिक तथा संस्थागत…  थप पढ्नुहोस

सुनाखरी सिकाई मेला सुरु

तुलसीपुर । सुनाखरी तुलसीपुर सिकाई मेला २०७९ सुरु भएको छ । तुलसीपुर ७ स्थित माबि कालाखोलामा उक्त मेला विधिवत रुपमा उद्घाटन हुदै सुरु भएको हो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष…  थप पढ्नुहोस

सुनाखरी तुलसीपुर सिकाई मेलाको तयारी पुरा

तुलसीपुर । ‘सुनाखरी तुलसीपुर सिकाई मेला’ २०७९ को तयारी पुरा भएको छ । तुलसीपुर ७ स्थित माबि कालाखोलामा भोली पुस १४ गते सञ्चालन हुन लागेको सिकाई मेलाको तयारी पुरा भएको…  थप पढ्नुहोस

एसईईमा सी प्लस ल्याउन नसकेका विद्यार्थीले ग्रेड बृद्धिको परीक्षा दिनुपर्ने

तुलसीपुर । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सी प्लस ल्याउन नसकेका विद्यार्थीले सोही विषयको मात्र ग्रेड बृद्धि परीक्षा दिनुपर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०…  थप पढ्नुहोस

सुनाखरी सिकाई मेलाको तयारी तिब्र

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ स्थित माबि कालाखोलामा हुने सुनाखरी सिकाई मेलाको तयारी तिब्र पारिएको छ । पुस १४ गते हुने एकदिने सुनाखरी सिकाई मेलाको आवस्यक तयारी अघि…  थप पढ्नुहोस

त्रिवि दीक्षान्त समारोहमा १० हजार विद्यार्थी दीक्षित हुँदै

तुलसीपुर । त्रिभुवन विश्वविद्यालयको ४८औ दीक्षान्त समारोह यही मंसिर २३ गते शुक्रबार हुने भएको छ। दीक्षान्त समारोह ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने भएको हो। दीक्षान्त मूलसमारोह समितिका सदस्य सचिव…  थप पढ्नुहोस