रास्वपा कपुरकोटका सभापतिको सवारी दुर्घटनामा परी मृत्यु

सल्यान, ०३ भदौ ।  सल्यानको कपुरकोट गाउँपालिकाका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति बेद बहादुर वलीको सवारी दुर्घटनामा परी निधन भएको छ । मंगलबार बिहान राप्ती राजमार्ग अन्तर्गत कपुरकोट–३ मुलपानीमा वलीले …  थप पढ्नुहोस

तुलसीपुर निवासी न्यायाधीस डाँगी सवारी स्कार्पियो दुर्घटना

दाङ, २ भदौ । मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा घाइते उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश गोकर्ण डाँगीसहित ४ जनालाई सेनाको हेलिकोप्तरमार्फत काठमाडौँ पठाइएको छ । काठमाडौँबाट हेटौँडा…  थप पढ्नुहोस

तुलसीपुरमा घरको छतबाट खसेर ७ वर्षीय बालकको मृत्यु

दाङ । दाङको तुलसीपुरमा घरको छतबाट खसेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर–६ घर भई हाल तुलसीपुर–५ बसपार्कमा ठूला बुवा बेदबहादुर बस्नेतको घरमा बस्दै आएका ७ वर्षीय आर्यमान…  थप पढ्नुहोस

कपडा तथा सिलाई व्यवसायी संघ दाङको अध्यक्षमा परियार

तुलसीपुर । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ, दाङको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनले शुरेन्द्र परियारको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। तुलसीपुर उद्योग वाणिज्य संघमा शनिबार सम्पन्न…  थप पढ्नुहोस

मोटरसाइकल दुर्घटनामा घाइते चौधरीको उपचारका क्रममा मृत्यु

तुलसीपुर । दाङको तुलसीपुरस्थित गुम्ह्राचोक नजिकै दुई मोटरसाइकल आपसमा ठोक्किँदा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।  मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१४ ड्वाँङपुरका ३३ वर्षीय कमलेश चौधरी रहेको…  थप पढ्नुहोस

पहिरोमा परी मृत्यु हुनेको संख्या ३ पुग्याे

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका–५ बोटलबारामा पहिरोमा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ । अविरल वर्षाका कारण खसेको पहिरोले स्थानीय कमलबहादुर पुनमगरको घरसहित अरु आधा दर्जन घरगोठ पुरिँदा मृत्यु…  थप पढ्नुहोस

प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रयासप्रति राष्ट्रिय युवा संघको आपत्ति

काठमाडौं । राष्ट्रिय युवा संघ, नेपालले पत्रकार तथा सञ्चारमाध्यममाथि हुने दबाब, धम्की र नियन्त्रणको प्रयासप्रति गम्भीर आपत्ति जनाएको छ। संघले लोकतान्त्रिक शासन व्यवस्थामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अपरिहार्य रहेको भन्दै…  थप पढ्नुहोस

औषधि वितरण सुधारका लागि थोक व्यवसायी संघको १३ बुँदे प्रस्ताव

तुफानबाबु श्रेष्ठ, काठमाडौं । नेपाल औषधि थोक व्यवसायी संघले औषधि वितरण प्रणाली व्यवस्थित बनाउन औषधि व्यवस्था विभागसमक्ष १३ बुँदे सुझाव पेश गरेको छ। संघका अध्यक्ष गणेश नेपालको नेतृत्वमा गएको टोलीले…  थप पढ्नुहोस

नेपालको युवा अवस्था, अवसर र चुनौती

कुनै पनि राष्ट्रको भविष्य त्यस देशका युवाको सोच, क्षमता, सीप, सिर्जनशीलता र नेतृत्वसँग जोडिएको हुन्छ। युवा केवल जनसंख्याको एउटा उमेर समूह होइनन्, उनीहरू परिवर्तनका संवाहक, आर्थिक विकासका चालक र राष्ट्र…  थप पढ्नुहोस

राजाकोट सामुदायिक वन : स्थापना, वर्तमान अवस्था र सम्भावना

नेपाल प्राकृतिक स्रोत र जैविक विविधताले सम्पन्न देश हो। ती प्राकृतिक सम्पदामध्ये वन नेपालको अमूल्य सम्पत्ति हो, जसले वातावरणीय सन्तुलन, जलाधार संरक्षण, जैविक विविधताको रक्षा र जलवायु परिवर्तनका असर न्यूनीकरणमा…  थप पढ्नुहोस