मोटरसाईकल र्यालीमा सहभागिताको लागि एमाले नगर अध्यक्ष खत्रीको अपील
तुलसीपुर । नेकपा एमाले दाङले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा मोटरसाइकल र्यालीको आयोजना गरेको छ। पार्टीको केन्द्रीय निर्देशनअनुसार जिल्ला कमिटिको आयोजनामा मोटरसाइकल र्यालीको आयोजना गरिएको हो । नेकपा एमालेले सञ्चालन गर्दै… थप पढ्नुहोस
धर्मगुरू पुस्कर खतिवडा पक्राउ
काठमाडौं । ललितपुरको इमाडोलबाट धर्मगुरू पुस्कार खतिवडा पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले इमाडोलबाट पक्राउ गरेको एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए । प्रहरीले अहिले तीनकुनेमा राजावादी आन्दोलनमा… थप पढ्नुहोस
नेपाल पत्रकार महासङ्घले विरोध सभा गर्ने
काठमाण्डौ । नेपाल पत्रकार महासङ्घले राजावादीहरुको हिजोको प्रदर्शनमा पत्रकार सुरेश रजकको हत्या भएको भन्दै आज विरोध सभा गर्ने भएको छ । पत्रकार महासङ्घको स्थापना दिवसका अवसरमा आज बिहान ८ बजे… थप पढ्नुहोस
बिजुलीको पोलमा बाँधेर महिलामाथि कुटपिट गर्ने विरुद्ध उजूरी दर्ता
तुलसीपुर । घोराही उपमहानगरपालिका- १० निवासी २६ वर्षीया शिला चौधरीमाथि घोराही ११ चागुका गोपाल चौधरीकी श्रीमती र स्थानीय केही महिलाहरुले मरणासन्न हुने गरी कुटपिट गरेका छन् । यसरी कुटपिट गरेको… थप पढ्नुहोस
आइपिएल : चेन्नईले मुम्बईलाई हरायो
काठमाडौं । मुम्बई इण्डियन्सलाई ४ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ। चेन्नइको जितमा रुतुराज गाइक्वाड र रचिन रविन्द्रको अर्धशतक महत्वपूर्ण रहयो। जितको लागि… थप पढ्नुहोस
घोराही – ९ खैरामा रहेको प्लाई उद्योगमा आगगाली
घोराही । दाङको घोराही उपमहानगरपालिका ९ खैरामा रहेको प्लाई उद्योगमा आगगाली भएको छ । खैरामा रहेको सांग्रीला प्लाई उद्योगमा विद्युत सट भएर आगलागी भएको हो । आगलागीका कारण प्लाई बनाउन… थप पढ्नुहोस
डिभाईन मन्टेश्वरीमा प्रि-स्कुलका विद्यार्थी दिक्षित
तुलसीपुर । तुलसीपुर ६ स्थित डिभाईन एजुकेसन फाउन्डेसनद्वारा सञ्चालित डिभाईन मन्टेश्वरीले पूर्व प्राथमिक तह पार गरेका बिद्यार्थीहरूलाई दिक्षान्त समाराेह गरि सम्मान गरेको छ । डिभाईन फाउन्डेसनका प्रिन्सिपल भाेजराज न्याैपानेकाे अध्यक्षता… थप पढ्नुहोस
दाङमा ब्राउन सुगरसहित एकजना पक्राउ
तुलसीपुर । दाङमा लागुऔषध ब्राउन सुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको राजपुर गाउँपालिका–६ गंदीखोलाका २८ बर्षीय दिपक पुन रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी… थप पढ्नुहोस
एसइईमा ४ जिपिए ल्याउने विद्यार्थीलाई वडाले जनही २५ हजार दिने
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ ले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि पुरस्कार घोषणा गरेको छ । यस बर्षको एसईई परीक्षामा ४ जिपिए ल्याउने विद्यार्थीलाई प्रति व्यक्ति २५ हजार… थप पढ्नुहोस
राप्ती बबई क्याम्पसमा नेविसंघ विजयी
दाङ । तुलसीपुरको राप्ती बबई क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघ विजयी भएको छ । कांग्रेस निकट नेविसंघले एउटा सदस्याबाहेक सबै पदमा जित हासिल गरेको छ । स्ववियू… थप पढ्नुहोस



