नेता/जनता

दाङमा राष्ट्रिय युवा संघद्वारा बृक्षारोपण, करिब दुई सय बिरुवा रोपियो

दाङ ।  राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको आयोजनामा दाङको तुलसीपुर उपमहानगरपालिका–७ गैरिखालीस्थित हरियाली वन समुदायको खाली जमिनमा शनिबार बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल…  थप पढ्नुहोस

सरकारले घोषणा गरेको शासकीय सुधारसम्बन्धी कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले घोषणा गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत रहेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सरकारको…  थप पढ्नुहोस

प्रधानमन्त्री शाहले देश बनाउने भन्दै दुई मन्त्रीको तस्वीर सेयर गरे

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले देश बनाउने टोली भन्दै दुई मन्त्रीसँगको तस्वीर सेयर गरेका छन् । आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमा उनले गृहमन्त्री सुधन गुरुङ र पूर्वाधार मन्त्री सुनिल लम्साललाई…  थप पढ्नुहोस

असार ५ गतेदेखि तुलसीपुरको १९औँ नगरसभा, बजेट असार ८ गते प्रस्तुत हुने

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाको १९औँ नगरसभा आगामी असार ५ गतेदेखि सुरु हुने भएको छ। नगरप्रमुख टिकाराम खड्काको अध्यक्षतामा बसेको ४८औँ कार्यपालिका बैठकले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम असार…  थप पढ्नुहोस

रास्वपा दाङको जिल्ला सभापतिमा किरण खनाल निर्वाचित

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङको प्रथम जिल्ला अधिवेशनबाट ३४ वर्षीय किरण खनाल जिल्ला सभापतिमा निर्वाचित भएका छन्। सभापति पदका चार उम्मेदवारबीच भएको प्रतिस्पर्धामा खनालले १९६ मत प्राप्त गर्दै…  थप पढ्नुहोस

चार उपाध्यक्षले मागे ओलीको राजीनामा

काठमाडौं । नेकपा एमालेका सचिवालय वैठक आज तनावपूर्ण बनेको छ । पार्टीका चारजना उपाध्यक्षले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेपछि बैठकमा चर्काचर्की भयो । आजको बैठकमा पार्टीका ५ जना उपाध्यक्षहरुले…  थप पढ्नुहोस

अहिलेको सरकार संसदप्रति उत्तरदायी छैन : महासचिब पोख्रेल

तुलसीपुर । नेकपा एमालेका महासचिब शंकर पोख्रेलले यो सरकार संसदप्रति उत्तरदायि नभएको बताएका छन । हरेक सरकार संसदप्रति उत्तरदायि हुनुपर्नेमा अहिलेको सरकार संसददेखि भागिरहेको भन्दै यसले मुलुकलाई सही ढंगमा लैजाने…  थप पढ्नुहोस

विद्याकै नेतृत्वमा कम्युनिष्ट पार्टीलाई एकीकृत गर्ने गृहकार्य

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच पार्टी एकताका लागि आन्तरिक छलफलले तिब्रता पाएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्वमा पार्टी एकता गरेर वामपन्थी पार्टीहरुलाई एक…  थप पढ्नुहोस

टरिगाउँ विमानस्थल स्तरोन्नती नभएको भन्दै सांसद आचार्यको चिन्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन आचार्यले टरिगाउँ एयरपोर्टको अवस्था बारे सदनमा जानकारी गराएका छन् । रास्वपा सांसद आचार्यले २०११ सालमा स्थापित टरिगाउँ एयरपोर्टको स्तरोन्नती हुन नसकेकोप्रति…  थप पढ्नुहोस

बालेन सरकारप्रति रास्वपाकै सांसदको असन्तुष्टि

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैली र संसदीय परम्पराको क्रमभंगताप्रति संसद्‌मा सत्तापक्षकै सांसदले गम्भीर प्रश्न उठाएका छन् । बजेटका प्राथमिकतामाथिको महत्त्वपूर्ण छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्ले अनुपस्थित भएपछि सांसद…  थप पढ्नुहोस