शिक्षा
तुलसीपुरका विद्यालयलाई कक्षा १-५ सम्म लिखित परीक्षा नलिन निर्देशन
दाङ। तुलसीपुर उपमहानगरपालिकाले आधारभूत तहका विद्यालयमा कक्षा १ देखि ५ सम्म लिखित परीक्षा सञ्चालन नगर्न निर्देशन दिएको छ ।उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई पत्राचार गर्दै नेपाल सरकारको निर्णय कार्यान्वयन गर्न… थप पढ्नुहोस
एभरेस्ट बैंकद्वारा माध्यमिक विद्यालय प्रतापकोटलाई स्मार्ट बोर्ड र फर्निचर सहयोग
तुलसीपुर । एभरेस्ट बैंक लिमिटेड, शाखा कार्यालय तुलसीपुरले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तुलसीपुर–३, आम्बासस्थित श्री माध्यमिक विद्यालय प्रतापकोटलाई स्मार्ट बोर्ड तथा फर्निचर सहयोग गरेको छ। २०८३ साल कार्तिक १८ गते विद्यालय… थप पढ्नुहोस
दिव्य कुञ्ज स्काउट दलको तीनदिने आवासीय क्याम्प सम्पन्न
तुलसीपुर । दिव्य कुञ्ज एकेडेमी, तुलसीपुर–७, दाङअन्तर्गत सञ्चालित दिव्य कुञ्ज स्काउट दलको आयोजनामा सञ्चालन भएको तीनदिने आवासीय स्काउट क्याम्प (Closed Camp) आइतबार सम्पन्न भएको छ। कात्तिक १३ गतेदेखि सुरु भएको… थप पढ्नुहोस
नेपाल विद्यालय कर्मचारी परिषद्को अध्यक्षमा पुनः तिवारी निर्वाचित
अरुण कुमार नेपाली, दाङ । नेपाल विद्यालय कर्मचारी परिषद्को सातौँ राष्ट्रिय महाधिवेशनबाट गंगाराम तिवारी पुनः अध्यक्षमा निर्वाचित हुनुभएको छ। दाङको घोराहीमा सम्पन्न महाधिवेशनले तिवारीको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ राष्ट्रिय कार्यसमिति… थप पढ्नुहोस
तुलसीपुरका ३९ विद्यालयले पूर्वाधार निर्माण तथा मर्मत गर्ने बजेट पाए
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि विद्यालय पूर्वाधार निर्माण तथा मर्मतसम्भार गर्न ३९ विद्यालयलाई कुल १ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। उपमहानगरपालिकाले विभिन्न विद्यालयबाट… थप पढ्नुहोस
दाङमा पनि सुरु भयो शिक्षकको ई–पेन्सन सेवा
दाङ । शिक्षा विकास तथा समन्वय एकाइ, दाङमा सेवानिवृत्त स्थायी शिक्षकका लागि ई–पेन्सन सेवा सुरु भएको छ। राष्ट्रिय किताबखाना (शिक्षक) का निर्देशक विश्वास विकको सहजीकरणमा दाङबाट सेवानिवृत्त शिक्षक बुद्धिमान चौधरी… थप पढ्नुहोस
शिक्षक संगठन तुलसीपुरको अध्यक्षमा लिलाधर नेपाली
तुलसीपुर । नेपाल शिक्षक संगठन तुलसीपुर उपमहानगरपालिकाको चौथो सम्मेलनबाट लिलाधर नेपालीको अध्यक्षतामा ११ सदस्यीय नगर समिति सर्वसम्मत चयन भएको छ। सम्मेलनले वरिष्ठ उपाध्यक्षमा दिनेश डाँगी, महिला उपाध्यक्षमा यशोदा गौतम, सचिवमा… थप पढ्नुहोस
विश्व शिक्षक दिवसको अवसरमा तुलसीपुरमा शुभकामना तथा सम्मान कार्यक्रम
तुलसीपुर । विश्व शिक्षक दिवस–२०२६ को अवसर पारेर ने.रा. शिक्षक संगठन (NNTA), संघीय निर्वाचन क्षेत्रीय समिति–३ दाङको आयोजनामा तुलसीपुरस्थित माध्यमिक विद्यालय दोघरेमा शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।… थप पढ्नुहोस
तुलसीपुरमा इमिस सत्यापन सम्बन्धी दुईदिने तालिम
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाको शिक्षा महाशाखाले सामुदायिक विद्यालयका लागि आयोजना गरेको IEMIS अद्यावधिक तथा सत्यापनसम्बन्धी दुईदिने तालिम सम्पन्न भएको छ। असोज १ र २ गते सञ्चालन भएको तालिममा तुलसीपुर उपमहानगरपालिका… थप पढ्नुहोस
बाढीपीडितका लागि एसपिए कलेजका विद्यार्थीहरूको सहयोग
धनगढी । रसुवामा आएको बाढीबाट प्रभावित बालबालिका तथा परिवारको सहयोगका लागि S.P.A. College धनगढीका विद्यार्थीहरूले आवश्यक सामग्री संकलन Dhangadhi Gen-Z Community लाई हस्तान्तरण गरेका छन्। विपद्को समयमा पीडित परिवारलाई केही… थप पढ्नुहोस

