धर्मगुरू पुस्कर खतिवडा पक्राउ

काठमाडौं । ललितपुरको इमाडोलबाट धर्मगुरू पुस्कार खतिवडा पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले इमाडोलबाट पक्राउ गरेको एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए । प्रहरीले अहिले तीनकुनेमा राजावादी आन्दोलनमा…  थप पढ्नुहोस

नेपाल पत्रकार महासङ्घले विरोध सभा गर्ने

काठमाण्डौ । नेपाल पत्रकार महासङ्घले राजावादीहरुको हिजोको प्रदर्शनमा पत्रकार सुरेश रजकको हत्या भएको भन्दै आज विरोध सभा गर्ने भएको छ । पत्रकार महासङ्घको स्थापना दिवसका अवसरमा आज बिहान ८ बजे…  थप पढ्नुहोस

बिजुलीको पोलमा बाँधेर महिलामाथि कुटपिट गर्ने विरुद्ध उजूरी दर्ता

तुलसीपुर । घोराही उपमहानगरपालिका- १० निवासी २६ वर्षीया शिला चौधरीमाथि घोराही ११ चागुका गोपाल चौधरीकी श्रीमती र स्थानीय केही महिलाहरुले मरणासन्न हुने गरी कुटपिट गरेका छन् । यसरी कुटपिट गरेको…  थप पढ्नुहोस

आइपिएल : चेन्नईले मुम्बईलाई हरायो

 काठमाडौं । मुम्बई इण्डियन्सलाई ४ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ।‌ चेन्नइको जितमा रुतुराज गाइक्वाड र रचिन रविन्द्रको अर्धशतक महत्वपूर्ण रहयो। जितको लागि…  थप पढ्नुहोस

घोराही – ९ खैरामा रहेको प्लाई उद्योगमा आगगाली

घोराही । दाङको घोराही उपमहानगरपालिका ९ खैरामा रहेको प्लाई उद्योगमा आगगाली भएको छ । खैरामा रहेको सांग्रीला प्लाई उद्योगमा विद्युत सट भएर आगलागी भएको हो । आगलागीका कारण प्लाई बनाउन…  थप पढ्नुहोस

डिभाईन मन्टेश्वरीमा प्रि-स्कुलका विद्यार्थी दिक्षित

तुलसीपुर । तुलसीपुर ६ स्थित डिभाईन एजुकेसन   फाउन्डेसनद्वारा सञ्चालित डिभाईन मन्टेश्वरीले पूर्व प्राथमिक तह पार गरेका  बिद्यार्थीहरूलाई दिक्षान्त समाराेह गरि सम्मान गरेको छ । डिभाईन  फाउन्डेसनका प्रिन्सिपल भाेजराज न्याैपानेकाे अध्यक्षता…  थप पढ्नुहोस

दाङमा ब्राउन सुगरसहित एकजना पक्राउ

तुलसीपुर ।  दाङमा लागुऔषध ब्राउन सुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको राजपुर गाउँपालिका–६ गंदीखोलाका २८ बर्षीय दिपक पुन रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी…  थप पढ्नुहोस

एसइईमा ४ जिपिए ल्याउने विद्यार्थीलाई वडाले जनही २५ हजार दिने

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ ले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि पुरस्कार घोषणा गरेको छ । यस बर्षको एसईई परीक्षामा ४ जिपिए ल्याउने विद्यार्थीलाई प्रति व्यक्ति २५ हजार…  थप पढ्नुहोस

राप्ती बबई क्याम्पसमा नेविसंघ विजयी

दाङ । तुलसीपुरको राप्ती बबई क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघ विजयी भएको छ । कांग्रेस निकट नेविसंघले एउटा सदस्याबाहेक सबै पदमा जित हासिल गरेको छ । स्ववियू…  थप पढ्नुहोस

चैत २४ गते रामनवमीमा सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

काठमाण्डाै । सरकारले चैत २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चैत २४ गते…  थप पढ्नुहोस