थप १२६ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९१ जनाको…  थप पढ्नुहोस

राष्ट्रियसभाका २० सांसद आजदेखि बिदा हुँदै

काठमाडौं । २०७४ सालमा निर्वाचित भएर गोलाप्रथावाट चारवर्षे कार्यकालमा परेका २० सांसदको पदावधि आजबाट सकिँदैछ । रिक्त पदका लागि निर्वाचित भइसकेका सन्दर्भमा चारवर्षे पदावधि भएका २० राष्ट्रियसभा सदस्यको पद आजबाट…  थप पढ्नुहोस

युरोपकै ठूलो आणविक भट्टीमा रुसको आक्रमण

काठमाडौँ । रुसले युक्रेनस्थित युरोपको सबैभन्दा ठूलो आणविक भट्टीमा आक्रमण गरेको छ।युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले जापोरिज्जिया आणविक भट्टीमा रुसले चारैतर्फबाट आक्रमण गरेको उल्लेख गरेका छन् । अहिले उक्त आणविक भट्टीमा…  थप पढ्नुहोस

दुई किशोरीमाथि सामूहिक बलात्कार

काठमाडौँ । १५ वर्षका दुई किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा झापाबाट प्रहरीले तीनजना युवकलाई पक्राउ गरेको छ । झापाको गौरीगञ्ज गाउँपालिका–२ भाकुरमारीबाट दुई जना र भद्रपुर नगरपालिका–४ बाट एक युवकलाई…  थप पढ्नुहोस

पेट्रोलियम पदार्थमा एकैपटक ५ रुपैयाँ मूल्यवृद्वि

काठमाडौं । नेपाल आयल निगमले एकैपटक पेट्रोलियम पदार्थमा मूल्य ५ रुपैयाँले बढाएको छ । नेपाल आयल निगमको बिहीबार बसेको बैठकले बिहीबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य…  थप पढ्नुहोस

पल प्रकरण: नाबालिगको पक्षमा प्रियङ्का

काठमाडौँ । नयिका प्रियङ्का कार्कीले नाबालिगले 'म पीडित हुँ' भन्दा, उनको चरित्र माथि नै प्रश्न चिन्ह उठाउनु एउटा जिम्मेदार समाजको काम हुनै नसक्ने बताएकी छिन ।उनले सामाजिक सञ्जालमा भेट्दै नाबालिगहरू…  थप पढ्नुहोस

स्थानीय तह चुनाव: ८ अर्ब ११ करोड रुपैयाँ बजेट सुनिश्चित

काठमाण्डाै । आउँदाे वैशाख ३० गतेका लागि तय भएकाे स्थानीय तह चुनावका लागि अर्थ मन्त्रालयले ८ अर्ब ११ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको छ । निर्वाचन आयोगले गर्ने नियमित पत्रकार…  थप पढ्नुहोस

विद्यालय कर्मचारीलाई स्थायी गर्ने प्रक्रिया अघि बढोस: अध्यक्ष जिसी

तुलसीपुर । अगामी दिनमा सरकारले विद्यालय तहमा कार्यरत कर्मचारीलाई शिक्षक सेवा आयोग मार्फत स्थायी गर्ने सहमत भएको छ । नेपाल शिक्षक महासंघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच फागुन ९…  थप पढ्नुहोस

मेयर दिगो उद्यमशीलता बुट क्याम्प सकियो

दिवस रेग्मी, तुलसीपुर ।  मेयर दिगो उद्यमशीलता बुट क्याम्प तुलसीपुरमा सम्पन्न भएको छ । युवा युवतिलाई उद्यमशील बनाएर तुलसीपुरलाई उद्यम सहरका रुपमा विकास गर्ने उद्देश्यले क्याम्प संचालन गरिएको थियो ।…  थप पढ्नुहोस

अनेरास्ववियु रोल्पा-काठमाडौ सम्पर्क कमिटी चयन

भुवन केसी,रोल्पा । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु रोल्पा काठमाडौ सम्पर्क कमिटिको पाचौं अधिवेशन बुधवार सम्पन्न भएको छ । उक्त सम्मेलनले भिम वलिको अध्यक्षतामा १३ सदस्यीय कमिटी सर्बसम्मत रुपमा…  थप पढ्नुहोस