दाङमा चट्याङले गोठमा आगलागी, लाखौंको क्षति
दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका–७ घुसेरीमा आईतबार राति परेको चट्याङले गोठमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । स्थानीय सागर पौडेलको गोठमा चट्याङ लागेर आगो लाग्दा गोठभित्र बाँधिएका दुई भैँसी,… थप पढ्नुहोस
लुम्बिनी प्रदेशको बजेट ३९ अर्ब ९१ करोड
दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट बिनियोजन गरेको छ । प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आईतबार… थप पढ्नुहोस
नेपालबाट बङ्गलादेशलाई विद्युत निर्यात सुरु
नेपालले आजदेखि बङ्गलादेशलाई नियमित रूपमा विद्युत निर्यात सुरु गरेको छ । नेपाल विद्युत प्राधिकरणले भारतीय प्रसारण लाइनमार्फत व्यवसायिक रूपमा ४० मेगावाट विद्युत बङ्गलादेश पठाउन थालेको हो । गत वर्ष पहिलोपटक… थप पढ्नुहोस
भुम्या पर्वले सामाजिक सद्भाव र एकतालाई प्रवर्द्धन गरोस्: नगर प्रमुख चौधरी
तुलसीपुर । घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले मगर समुदायको विशेष सांस्कृतिक चाड भूम्या पर्वका अवसरमा शुभकामना व्यक्त गरेका छन । शुभकामना शन्देर जारी गर्दै यस पर्वले समुदायमा आधारित संस्कृतिको… थप पढ्नुहोस
लुम्बिनी प्रदेशले करिव ३९ अर्बकाे बजेट ल्याउँदै
दाङ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि आज (आइतबार) प्रदेश सभामा बजेट प्रस्तुत गर्ने भएको छ। प्रदेश सभा सचिवालयका अनुसार दिउँसो ३ बजे बस्ने प्रदेश सभाको तेह्रौं… थप पढ्नुहोस
भूम्या पर्वको अवसरमा घोराहीमा सार्वजनिक विदा
तुलसीपुर । भूम्या पर्वको अवसरमा घोराही उपमहानगरपालिकाले सार्वजनिक विदा दिएको छ । मगर समुदायको महान पर्व भूम्याको अवसरमा असार १ गते कार्यालय तथा विद्यालयमा सार्वजनिक विदा दिएको प्रमुख प्रशासकिय अधिकृत… थप पढ्नुहोस
उरहरीमा महिलाहरुका लागि धुपबत्ती बनाउने तालिम
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीमा बाटेको धुपबत्ती बनाउने तालिमको समापन भएको छ । सामुदायिक सिकाई केन्द्र उरहरीको आयोजना तथा अनौपचारीक शिक्षा अन्र्तगत सरकारको आर्थिक सहयोगमा सञ्चालित तालिमको… थप पढ्नुहोस
एमाले परित्याग गरेको सूचिमा अधिंकाश नेताको नाम ‘किर्ते’
तुलसीपुर । दाङमा ८६ जनाले एमाले पार्टी परित्यागको गरेको सार्वजनिक भएको विज्ञप्तीमा अधिंकाश नेताको नाम र हस्ताक्षर किर्ते गरेको खुलेको छ । आफ्नो नाम एक्कासी सामाजिक सञ्जालमा देख्दा गम्भीर ध्यानाकर्षण… थप पढ्नुहोस
दाङमा भरूवा बन्दुक सहित एक पुरुष पक्राउ
दाङ । दाङ प्रहरीले भरूवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ । बंगलाचुली ३ लेखटापाका ४४ वर्षिय लुमबहादुर रावतलाई अबैध भरूवा बन्दुकसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी… थप पढ्नुहोस
एसईई प्रदेशस्तरमा गर्ने शिक्षा मन्त्रालयको प्रस्ताव
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशबाट सञ्चालन गर्ने प्रस्ताव गरेको छ । विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा… थप पढ्नुहोस



