सञ्चार क्षेत्रको विकास गर्न तुलसीपुर उपमहानगरले सञ्चार कार्यविधि ल्याउदै

तुलसीपुर। दाङको तुलसीपुर उपमहानगरपालिकाले सञ्चार कार्यविधि ल्याउने तयारी गरेको छ । सुचना, विज्ञापन तथा सञ्चार क्षेत्रको विकास गर्न उपमहानगरले कार्यविधि तयार पार्न लागेको हो । गत बर्ष देखि नै लागु…  थप पढ्नुहोस

जित सुनारले ल्याए नँया गित लोभी नजर.. (भिडियो सहित)

तुलसीपुर । लोकगायक जित सुनारको नँया गित लोभी नजरको भिडियो सार्वजनिक भएको छ । जित राज ईन्टरटेन्मेण्ट मार्फत गित बजारमा आएको हो । जित सुनारकै संगित र राजेश सुनारको शब्द…  थप पढ्नुहोस

आलमलाई सफाइ दिने न्यायाधीश बर्खास्त गर्न माग गर्दै प्रदर्शन

काठमाडौँ । न्यायाधीशलाई मोसो दलेपछि पक्राउ परेका आफ्ना नेता–कार्यकर्तालाई रिहा गर्न माग गर्दै नेकपा बहुमतले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । मान्छेलाई जिउँदै इँटा भट्टामा जलाएर हत्या गरेको आरोप लागेका…  थप पढ्नुहोस

दाङमा सुनचाँदी व्यवसायी आन्दोलित, विहिवार पसल बन्द गर्ने

तुलसीपुर । दाङका सुनचाँदी व्यवसायीहरु आन्दोलित भएका छन् । संघीय सरकारले सुनका गरगहना सम्बन्धी नयाँ प्रावधान ल्याउन लागेको भन्दै त्यसका विरुद्धमा उनीहरु आन्दोलित भएका छन् । सरकारले आगामी आर्थिक वर्ष…  थप पढ्नुहोस

तुलसीपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ पालिका घोषणा गरिएको छ । पालिकालाई खोप सुनिश्चितता र दीगोपन पालिकाका रुपमा घोषणा गरिएको हो । बच्चा जन्मेदेखि १५ महिना…  थप पढ्नुहोस

यार्सागुम्बासहित एक जना पक्राउ

तुलसीपुर । दाङमा यार्सागुम्वा सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा जुम्ला जिल्ला सिंजा गाउँपालिका–४ निवासी ९हाल सुर्खेत विरेन्द्रनगर नगरपालिका–१२’ बस्ने ४८ वर्षीय शिवचन्द्र बुढा रहेको जिल्ला प्रहरी…  थप पढ्नुहोस

स्वर्गीय महेश चौधरीको स्मृति दिवस मनाइयो

दाङ । नेकपा एमाले दाङले केन्द्रीय परिषद् सदस्य स्वर्गीय महेश चौधरीको दोस्रो स्मृति दिवस मनाएको छ । स्मृति सभालाई सम्बोधन गर्दै एमालेका केन्द्रिय सदस्य सीता सिग्देल न्यौपानेले स्वर्गीय चौधरीको व्यक्तित्वको…  थप पढ्नुहोस

लागुऔषधको दुर्व्यसन विरुद्ध सचेतना जगाउदै रामपुर प्रहरी

पाल्पा । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत पाल्पा रामपुर नगरपालिका वडा नम्बर ५ मा लागुऔषध दुव्र्यसन विरुद्ध सचेतनामुलक कार्यक्रम सम्पन्न् भएको छ । लागु औषध दुर्व्यसन र सुर्ती सेवन बिरुद्ध…  थप पढ्नुहोस

मुना बोर्डिङ स्कुलद्वारा निःशुल्क योग विज्ञान शिविर सञ्चालन

तुलसीपुर । तुल्सीपुर १५ मलुवार दाङमा अवस्थित मुना इङ्लिस बोर्डिङ स्कुलको आयोजना तथा त्रिशिद्धेश्वरी साधना केन्द्रको समन्वयमा सात दिवसीय निःशुल्क योग विज्ञान शिविर सञ्चालन भएको छ। प्रशिक्षक दुर्गाप्रसाद भण्डारीले योगले…  थप पढ्नुहोस

पत्रकार बस्नेत “वातावरण प्रबर्द्धन पत्रकारिता पुरस्कार” बाट सम्मानित

दाङ । नेपाल सरकारको वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले पत्रकार ओपेन्द्र बस्नेतलाई “वातावरण प्रवद्र्धन पत्रकारिता पुरस्कार“बाट सम्मान गरेको छ । विश्व वातावरण दिवसको अवसरमा काठमाडौंमा आयोजित एक विशेष…  थप पढ्नुहोस