शिक्षा

जनकल्याण माविकाे बिव्यसमा एमाले -माओवादी गठबन्धन विजयी

निराश पाण्डे, तुलसीपुुर । शान्तिनगरको जनकल्याण माध्यामिक विद्यालय सिमसुन्दरपुुरमा एमाले -माओवादी गठबन्धन विजयी भएको छ । विद्यालयको व्यवस्थापन समिति चयनका लागि आज भएको निर्वाचनमा गठबन्धन प्यानल विजयी भएको हो ।…  थप पढ्नुहोस

‘पैचाे कार्यक्रम’ मार्फत  पशु व्यबसायीलाई आयआर्जनमा जाेड्छाैं:  वडाध्यक्ष रावत

तुलसीपुर । तुलसीपुर ११ उरहरीमा रहेको अमर माध्यमिक विद्यालयमा कुखुरापालन तथा बाख्रापालन  तालीम सुरु भएको छ । विद्यालयको आयोजना तथा सीटीईभिटीको कार्यालय बुटवलको आर्थिक सहयोगमा ३९० घण्टे अर्थात ६५ दिने…  थप पढ्नुहोस

गाेरखा स्कुलले अभिभावककाे मन जित्दै

प्रिया स्मृती गजमेर, लमही ।  दाङ जिल्लामा अवस्थित देउखुरी क्षेत्रमा रहेका विद्यालयहरू पनि शैक्षिक क्षेत्रमा फड्को मार्दै गइरहेका छन् । विशेषगरी गोरखा मोडेल सेकेन्डरी स्कुलको लमही क्षेत्रमा आगमन भए पश्चात्…  थप पढ्नुहोस

महेन्द्र क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघ बिजयी

घोराही । दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघको प्यानल बिजयी भएको छ । नेपाल विद्यार्थी संघका मनोज डिसी अखिल संयुक्तका उम्मेदवार हिमाल महरालाई हराउँदै स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा…  थप पढ्नुहोस

क्याम्पस प्रशासनकाे लापरवाही, निर्वाचन अधिकृतले दिए राजीनामा

तुलसीपुर । राप्ती बबई क्याम्पस प्रशासनकाे चरम लापरवाहीका कारण स्ववियु निर्वाचनको मतदान रोकिएको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थी समिर खानको गोजीमा २३ जना विद्यार्थीको परिचयपत्र भेटिएपछि मतदान कार्य रोकिएको हो…  थप पढ्नुहोस

ज्ञानज्याेतीका विद्यार्थी दाङ जिल्ला उत्कृष्टमा पर्न सफल

राजेश गौतम, तुलसीपुर । दाङको तुलसीपुरमा रहेको ज्ञानज्योती माबिका विद्यार्थी   जिल्लाभरिका बिद्यालयका उत्कृष्ट बर्ष विद्यार्थीहरुमा पर्न सफल भएका छन । एन प्याब्सन दाङको आयोजनामा भएको बर्ष उत्कृष्ट विद्यार्थीको प्रतियोगितामा ज्ञानज्योति…  थप पढ्नुहोस

नेसंवि  बेलझुण्डीमा लागेकाे ताला खुल्यो,अनेरास्ववियुका मागबारे छानबिन हुने

दाङ । नेपाल संस्कृत विश्वविद्यालय विद्यापीठको केन्द्रीय क्याम्पस बेलझुण्डीमा लागेकाे ताला खुलेकाे छ । स्ववियु निर्वाचन २०७९ को लागि मतदाता नामावलीमा केही राजनीतिक दलको प्रभावमा परि नेपाल सरकारको प्रमुख सुरक्षा संयन्त्र…  थप पढ्नुहोस

सामुदायिक विद्यालयलाई अब्बल बनाउछाैं: रावत

तुलसीपुर । तुलसीपुर उपमहानगरका सामाजिक विकास समितिका संयाेजक मान बहादुर रावतले सामुदायिक बिद्यालय थप उत्कृष्ट बनाउने बताएका छन ।   वडा नम्बर  ३ स्थित माद्यामिक बिद्यालय प्रतापकोटको ५१औ वार्षिक उत्सवलाइ सम्बोधन…  थप पढ्नुहोस

कक्षा-१२ को परीक्षा आगामी वैशाख २६ देखि

काठमाडौं । कक्षा-१२ को परीक्षा आगामी वैशाख २६ गतेदेखि सुरु हुने भएको छ । आइतबार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) ले २०८० सालमा सञ्चालन गरिने…  थप पढ्नुहोस

स्ववियु निर्वाचनको मतदाता नामावली आज सार्वजनिक हुने

काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गरिँदै छ। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सार्वजनिक गरेको तालिका अनुसार आज अपराह्न मतदाता नामावली प्रकाशन गरिने भएको…  थप पढ्नुहोस